Akash Sah

Akash Sah Social Activist

31/10/2024
जनै पूर्णिमा तथा रक्षाबन्धनको पावन अवसरमा सम्पूर्णलाई हार्दिक शुभकामना। यो पर्वले हाम्रो आपसी प्रेम, विश्वास, र भाइचारा ...
19/08/2024

जनै पूर्णिमा तथा रक्षाबन्धनको पावन अवसरमा सम्पूर्णलाई हार्दिक शुभकामना। यो पर्वले हाम्रो आपसी प्रेम, विश्वास, र भाइचारा सधैं कायम रहोस्।

23/06/2024
नेपालीहरुको नव वर्ष २०८१ र मिथिलाको महान पर्व सतु पावन को हार्दिक मंगलमय शुभकामना ।LEO AKASH SAHIPP- LC Janakpurdham Reg...
13/04/2024

नेपालीहरुको नव वर्ष २०८१ र मिथिलाको महान पर्व सतु पावन को हार्दिक मंगलमय शुभकामना ।

LEO AKASH SAH
IPP- LC Janakpurdham
Region-I
Leo District Council 325F,

Invitation!  Invitation!! Invitation!!!Hello everyone We are excited to invite you to join us for a special "One Day Ele...
18/10/2023

Invitation! Invitation!! Invitation!!!

Hello everyone
We are excited to invite you to join us for a special "One Day Eleven Hundreds Tree plantation program" on 2nd Kartik 2080. Our goal is to make a positive impact on our environment, and we believe that together, we can create a greener and more sustainable future.

Event Details:
Date:2nd Kartik 2080
Time: 6 AM to 10 AM
Venue:- Airport- Ra Ra Ba Campus- Gyankup- Manipal

विजया दशमीको हार्दिक शुभकामना 🙏🙏🙏👍️👍️👍️.हिन्दु धर्मावलम्बीहरुको महान पर्व वडादशै, विजयादशमीको अवसरमा सम्पूर्ण जनकपुरवासी...
15/10/2023

विजया दशमीको हार्दिक शुभकामना 🙏🙏🙏👍️👍️👍️.
हिन्दु धर्मावलम्बीहरुको महान पर्व वडादशै, विजयादशमीको अवसरमा सम्पूर्ण जनकपुरवासी, प्रदेशवासी सहित देशविदेशमा रहनुभएका हाम्रा मित्रगण, अंग्रज, राजा नीतिकर्मी, समाजसेवी, संचारकर्मी महोदयमा सु-स्वास्थ्य दीर्घायू एवम् उत्तरोतर प्रगतिको कामना गर्दछु 👍️👍️👍️👍️😍😍❣️❣️💖।

लियो अकाश साह
नि. अध्यक्ष
लियो क्लव अफ जनकपुरधाम

इस्लाम धर्मावलम्बीहरूको महान् पर्व ईद (ईद-उल-फित्र) २०८० को शुभ अवसरमा सम्पूर्ण मुस्लिम समुदायको साथीहरूमा  सुख,शान्ति र...
22/04/2023

इस्लाम धर्मावलम्बीहरूको महान् पर्व ईद (ईद-उल-फित्र) २०८० को शुभ अवसरमा सम्पूर्ण मुस्लिम समुदायको साथीहरूमा सुख,शान्ति र समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछौँ ।

Address

Janakpur

Telephone

+9779800885954

Website

Alerts

Be the first to know and let us send you an email when Akash Sah posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category