Janakpurdham Vibes

Janakpurdham Vibes Jay SiyaRam ❤️
(1)

26/10/2025

अब अहा सबके कते अच्छा दिन चाही,कते बिकास चाही??🫣

01/03/2025

खजुरीमा रेल बनाउने ठूलो वर्कशप थियो, कामदारहरु धेरै थिए, विश्वकर्मा पूजामा रमाइलो हुन्थ्यो, फुटबल र भलिबलको म्याच हुन्थ्यो, अनुभवको इन्जिनियरिङले खारिएकाहरु इँगल्यान्ड र नेदरल्यान्ड्समा बनेका स्टिम इन्जिनका पाट पूर्जा खोलखाल पार्थे, नट बोल्ट समेत यहिँ बन्थ्यो ।

यी कुराहरु त अब केवल धनपत ठाकुरको दिलमा - सम्झनाका रिलमा मात्र छन् ।

24/02/2025

जनकपुर-जयनगर रेलगाडीको यात्रा पनि सुरु हुनै लाग्यो । तपाईंले कथा चाहिँ हेर्न पाउनुभयो ?

SEE को रुटिन पनि आयो हजुर! अब राम्रो सँग पढ्नु है! ❤️
14/01/2025

SEE को रुटिन पनि आयो हजुर! अब राम्रो सँग पढ्नु है! ❤️

12/01/2025

श्रीराम मन्दिरको वार्षिकोत्सवको अवसरमा जानकी मन्दिर जनकपुरधाममा १.२५ लाख दियो बालिएको छ।सेयर गरौ।
Vedio: Priyanshu Karn ❣️
Share/tag with your family and friends
Share to Your Story
📍~ JanakpurDham ~
If You Like the Vedio Don’t Forget to Share to other and also Share Your Views.
Like, Comment, Share

~ मिथिला के रीति रिवाज ~ ❣️
।। मिथिला ।।
।। जनकपुरधाम ।।
॥मिथिलांचल॥
अपन संस्कृति अपन संस्कार
अगर वीडियो निक लागत तs वीडियो कs लाइक करू , कॉमेंट क के कहु केहन लागल और ज़्यादा से ज़्यादा आहा साब गोटे शेयर करूँ और सब से आग्रह आइछ कि स्टोरी में मेंशन करू

~जय जनकपुरधाम जय मिथिला ~ 🍀

भारतको अयोध्यामा पुननिर्माण श्रीराम मंदिरको बार्षिक उत्सबको अवसरमा हिन्दु धर्मावलम्बीहरु द्धारा जनकपुरधाममा दिप प्रज्वलन...
11/01/2025

भारतको अयोध्यामा पुननिर्माण श्रीराम मंदिरको बार्षिक उत्सबको अवसरमा हिन्दु धर्मावलम्बीहरु द्धारा जनकपुरधाममा दिप प्रज्वलन गरिएको छ।

भारतको अयोध्यामा राम मन्दिरको प्राणप्रतिष्ठाको वर्षगाँठको अवसरमा पर्साको वीरगन्जस्थित गहवामाई मन्दिरमा २१०० दियो बालिएको...
11/01/2025

भारतको अयोध्यामा राम मन्दिरको प्राणप्रतिष्ठाको वर्षगाँठको अवसरमा पर्साको वीरगन्जस्थित गहवामाई मन्दिरमा २१०० दियो बालिएको छ । 🙏🕉️

🎥 Red cherry swinging both ways at Janakpur! 🏏🔥  |   |
09/01/2025

🎥 Red cherry swinging both ways at Janakpur! 🏏🔥

| |

Address

Janakpur

Alerts

Be the first to know and let us send you an email when Janakpurdham Vibes posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category