रास्ट्रिय थारु कलाकार मञ्च, जिल्ला कार्यसमिति, सुनसरी

  • Home
  • Nepal
  • Itahari
  • रास्ट्रिय थारु कलाकार मञ्च, जिल्ला कार्यसमिति, सुनसरी

रास्ट्रिय थारु कलाकार मञ्च, जिल्ला कार्यसमिति, सुनसरी यो सस्था थारु कलाकार हरुको हकमा उहाहरुको हक अधिकार् सुनिस्चित गराउन स्थापना गरिएको हो ।

Happy Maghi 2082
14/01/2026

Happy Maghi 2082

Chan Lakhan Sunari | Tharu Maghi Song 2020/2076 | Dev krishna Bishwas |B.N Sir|Prakash|Gita|suniraHiI am Dev Krishna Bishwas.Welcome to our Youtube channel B...

थारू भाषा, संस्कृति र जीवन–यथार्थलाई सिल्भर स्क्रिनमा सशक्त रूपमा उतार्ने उद्देश्यसहित निर्माण हुन लागेको थारु  फिचर फिल...
21/12/2025

थारू भाषा, संस्कृति र जीवन–यथार्थलाई सिल्भर स्क्रिनमा सशक्त रूपमा उतार्ने उद्देश्यसहित निर्माण हुन लागेको थारु फिचर फिल्म ‘रिसाहा’ का लागि कलाकार छनौट (कास्टिङ कल) सार्वजनिक गरिएको छ । इच्छुकले सम्पर्क गरि नाम दर्ता गर्न सक्नु हुनेछ ।

09/12/2025

भोलि मंसिर २४ गते बुधबार पकलि सास्कृतिक महोत्सवमा अन्जु कुश्मिको बेजोर प्रस्तुति रहने छ सबै जना आइदिनु होला 🙏🙏

थारु कला, साहित्य, संस्कृति र समाजसेवामा विशिष्ट पहिचान स्थापित गर्नुभएका व्यक्तित्व श्री जनकी चौधरीथारु चलचित्र तथा सां...
01/12/2025

थारु कला, साहित्य, संस्कृति र समाजसेवामा विशिष्ट पहिचान स्थापित गर्नुभएका व्यक्तित्व श्री जनकी चौधरी
थारु चलचित्र तथा सांस्कृतिक संघ सुनसरीकी अध्यक्ष, वरिष्ठ कलाकार तथा समर्पित समाजसेवी, श्री जनक चौधरी
थारु चलचित्र तथा सांस्कृतिक संघ सुनसरीका महासचिव, निर्देशक, नायक कलाकार तथा समाजसेवामा सक्रिय व्यक्तित्व, श्री आ.सि. चौधरी प्रतिभावान् रचनाकार, मधुर आवाजका गायक तथा रेडियो नेपालका प्राविधिक, मिलनसार र सहयोगी व्यक्तित्व

तीनैजना दिग्गज स्रष्टा तथा नेतृत्वकर्ताको जन्मदिनको पावन अवसरमा हार्दिक शुभकामना !
थारु कला, संगीत, चलचित्र, साहित्य र सांस्कृतिक पहिचानलाई अगाडि बढाउन गरेको तपाईँहरूको योगदान अतुलनीय छ।
यसैगरी समुदायप्रति समर्पित सेवा, सिर्जनशीलता र सकारात्मक सोचले नयाँ पुस्तालाई मार्गदर्शन गरिरहोस्।
जन्मदिनले नयाँ ऊर्जा, नयाँ अवसर, स्वास्थ्य, दीर्घायु र सफलता लिएर आओस्।
समृद्धि, सम्मान र प्रेरणादायी यात्राको तिनै जनालाई अनन्त शुभकामना !

पेजमा गएर फोटोमा लाइक र पेज लाई शेर गरिदिनु होला 🙏🙏🙏https://www.facebook.com/share/p/1CvDXGMSc4/
11/11/2025

पेजमा गएर फोटोमा लाइक र पेज लाई शेर गरिदिनु होला 🙏🙏🙏https://www.facebook.com/share/p/1CvDXGMSc4/

Tharu Cultural Photo Contest 2082
🔹Contestant No: 04
🔸Name: Priyanka Chaudhary
🔹Address: Barju Rural Municipality -05, Sunsari
🔸 Education : Bachelor Running
🔹Hobbies:Reading, Cooking, Dancing, Acting , Singing & travelling
-----------------------------------------------------------------------------------
:-
✅स्वदेश वा विदेशमा बस्नुहुने थारू समुदाय अन्तर्गतका जुनसुकै उमेर समुहका व्यक्ति प्रतियोगी हुन सक्नुहुनेछ।
🔶सहभागी हुन खोज्ने महानुभावहरू आफ्नो Clear Full Size Tharu Cultural Photo,Name,Adress,Education र Hobbies लगायतका विवरणहरू हामीलाई पठाउनुहोला।

✅Gmail: [email protected]
✅Whatsapp: 985-1290483 /9801513395
9804706189 / +818091308584 /9866498448
🔶Note:सहभागी हुनुभन्दा पहिले एकचोटी Terms & Conditions अवश्य पढनुहोला।
------------------------------------------------------------------------------------
(सर्तहरू):
१)हाम्रो Official पेजमा post गरिएको फोटोको Like अनि Shares को आधारमा प्रतियोगीका Voting Count हुनेछ।
२)Vote Count गरिने तरिका;
🔹1 Like =1 Vote
🔸10 Share=1 Vote
Comments अनि Mention पनि गर्नसक्नु हुनेछ।
३)सबैभन्दा बढी Votes को आधारमा क्रमश विजेताहरू घोषणा गरिनेछन् ।
४)Auto Like र Fake Like गरिएको खण्डमा Vote Count हुने छैन साथै Contestant रद्द गरिनेछ।
५)एउटा स्पष्ट Photo,Full Size Single Tharu cultural अनि आफ्नो नाम ,ठेगाना,Education,Hobbies,Job लगायतका विवरण हामीलाई पठाउनुपर्ने हुन्छ।
६)बाल प्रतियोगीको हकमा उमेर अनिवार्य रूपले पठाउनु पर्ने हुन्छ।
७)फोटोमा कुनै आपतिजनक अथवा साँस्कृतिक पक्षलाई नाकारत्मक प्रभाव पार्ने खालको केही प्रमाणित भए स्तह बदर हुनेछ।
८)Photo edit गरेर वा Selfie फोटो पठाएको खण्डमा Post गरिने छैन।
९)Vote Count हुनको लागी Contestant ले यो पेज आपन थारु समुदाय-Tharu Community अनिवार्य रूपले Like,Follow गरेको हुनुपर्दछ।
१०)देशभरिका थारू समुदाय अन्तर्गत जुन सुकै उमेर समुहका प्रतियोगी यस प्रतियोगितामा सहभागी हुन सक्नुहुनेछ।
११)बाल प्रतियोगीको हकमा उक्त प्रतियोगीको आफ्नो Fb id नभएको खण्डमा उहाँको अभिभावक अथवा हामीलाई Details पठाउने Fb iD लाई आधिकारिक मानिने छन।
१२)बाल प्रतियोगिका लागि उमेर हद १० वर्ष तोकिएको छ।
१३)बाल प्रतियोगि स्वतह खुल्लाका निम्ति समेत प्रतियोगी हुनेछ।
१४)आयोजक कमिटीको निर्णय अन्तिम निर्णय हुनेछ।

(पुरस्कार विवरण ):
🔹1st Prize=Rs.10,000
🔹1st Runnerup Prize= Rs.7000
🔹2nd Runnerup Prize=Rs. 5000
🔹Child Winner Prize=Rs.5000

१)पुरस्कार Bank,Esewa,IME अथवा आपसी सम्झौताको माध्यमबाट उपलब्ध गराइनेछ।
२)Prize यकिनका निम्ती परिचय पत्र अथवा अन्य कुनै पहिचान खुलाउने विवरण बुझाउनुपर्ने हुन्छ।
३)बाल प्रतियोगीको हकमा जन्मदर्तालाई आधिकारिक मानिनेछ।
४)हरेक विजेताहरूलाई Title अनुरूप Certificate(प्रमाणपत्र ),Medal प्रदान गरिने छ।
५)केही अन्य विषेश Gift Hamper समेत रहेको छ।
६)अभिरूची भएको खण्डमा विजेतालाई Official Music Video का लागि अवसर दिइनेछ।

ी(Validity):
🔸सहभागी हुने अन्तिम मिति:२०८२/०९/१५ गते
🔹Voting बन्द हुने मिति:२०८२/०९/२५ गते
🔸नतिजा प्रकाशन हुने मिति:Voting बन्द भएको दिन तोकिने छ।

Best of Luck!
Kind Regards!
आपन थारू समुदाय -Tharu CommunityTeam🇳🇵❤️

🤗🙏
゚ 💞💕

थारु कला क्षेत्रमा दसकौ देखि योगदान पुर्याउदै आउनु भएकि यो क्षेत्रमा आफ्नो जीवन समर्पित गर्नु हुने अग्रज कलाकार जानकी चौ...
22/06/2025

थारु कला क्षेत्रमा दसकौ देखि योगदान पुर्याउदै आउनु भएकि यो क्षेत्रमा आफ्नो जीवन समर्पित गर्नु हुने अग्रज कलाकार जानकी चौधरी र निकै नै जोश जागरका साथ यो कलाकारिता क्षेत्र लाई उजागर गर्न लागिपरेका कलाकार/मोडेल प्रकाश चौधरीज्यु प्रथम राष्ट्रिय सम्मेलन तथा साधराण सभा बाट राष्ट्रिय थारु कलाकार मञ्च केन्द्रको सदस्य पदमा मनोनीत हुनु भएकोमा राष्ट्रिय थारु कलाकार मञ्च सुनसरीको तर्फबाट हार्दिक बधाई तथा सफल कार्यकालको सुभकामना 🙏🙏

केन्द्रिय कार्यसमितिको आयोजानामा असार ७ गते पहिलो चरणको कार्यक्रममा राष्ट्रिय थारु कलाकार मच सुनसरी लाइ नेतृत्व गर्दै सु...
22/06/2025

केन्द्रिय कार्यसमितिको आयोजानामा असार ७ गते पहिलो चरणको कार्यक्रममा राष्ट्रिय थारु कलाकार मच सुनसरी लाइ नेतृत्व गर्दै सुनसरी बाट पौराणिक धुम्रानाच सहितको सहभागी 🙏🙏

हामी काठमाडौं मा छौ ।
20/06/2025

हामी काठमाडौं मा छौ ।

हामि अन्तिम तयारीमा छौ 👏ticket धामाधम बिक्रि हुदैछ 🙏
19/06/2025

हामि अन्तिम तयारीमा छौ 👏
ticket धामाधम बिक्रि हुदैछ 🙏

Address

Itahari
56705

Alerts

Be the first to know and let us send you an email when रास्ट्रिय थारु कलाकार मञ्च, जिल्ला कार्यसमिति, सुनसरी posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category