One studio

One studio audio video and photography production house

16/05/2026

“जब तिमी आउने छौ, सुन्दर फूलहरू फुलिरहेका हुनेछन् 🌸”

15/05/2026
11/05/2026
11/05/2026

INVITES FOR ALL

07/05/2026

“सुन्दरता को पनि हद हुन्छ,
तर तिमी त हदभन्दा पनि माथि छौ… ✨”

engagement of pratap and sabina
01/05/2026

engagement of pratap and sabina

घाम अस्ताउँदै, माया झन् उज्यालो हुँदै…नयाँ जीवनको सुरुवात 💑✨
01/05/2026

घाम अस्ताउँदै, माया झन् उज्यालो हुँदै…
नयाँ जीवनको सुरुवात 💑✨

17/04/2026

आमाको माया… अमूल्य ❤️
समता स्कूल इटहरीको सानो प्रस्तुति 🎶

11/04/2026

थारु विवाहभित्र पर्ने “घर देख” परम्परा साँच्चै रमाइलो हुन्छ ❤️

यो केवल घर देखाउने चलन मात्र होइन,
यो त सम्बन्धहरू नजिक बनाउने सुन्दर बहाना हो।

हाँसो, ठट्टा, गीत र रमाइलोबीच
नयाँ नाता अझै मजबुत बन्छ,
मनहरू अझै नजिकिन्छन्।

यही परम्पराले देखाउँछ—
हाम्रो संस्कृतिमा खुशी कसरी बाँडिन्छ,
र सानो क्षण पनि कति ठूलो याद बन्न सक्छ 💛

Address

Itahari
56705

Telephone

+9779805340901

Website

Alerts

Be the first to know and let us send you an email when One studio posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share