Bhima creation

Bhima creation सधैं राम्रो काम गर्दै जानुस साथ दिने वालाको कमी भए पनि इज्जत गर्नेहरुको कमी हुने छैन 🙏💜🇳🇵

स्वागत छ यहांहरु सबैलाई मेरो facebook पेजमा😘🙏

12/08/2026

06/08/2026

04/08/2026

🙏🙏🙏

निर्मल पुर्जा लगायत सम्पूर्ण दिवङ्गत आरोहीहरूको भावपूर्ण श्रद्धाञ्जली🙏शोकसन्तप्त परिवारजन, आफन्त तथा शुभेच्छुकहरूप्रति ह...
01/08/2026

निर्मल पुर्जा लगायत सम्पूर्ण दिवङ्गत आरोहीहरूको भावपूर्ण श्रद्धाञ्जली🙏
शोकसन्तप्त परिवारजन, आफन्त तथा शुभेच्छुकहरूप्रति हार्दिक समवेदना ।

पाकिस्तानको ब्रोड पिक हिमालमा गएको हिउँपहिरो (avalanche) मा परेर विश्वप्रसिद्ध पर्वतारोही निर्मल पुर्जा (निम्स दाइ), पुरबहादुर तामाङ, निमा शेर्पा, किली पेम्बा शेर्पा, ग्यालू शेर्पा र नावाङ थिन्दु शेर्पासहितका ६ साहसी नेपाली पर्वतारोहीहरू हामी माझ नरहेको दुःखद खबर प्राप्त भएको छ।

विश्व पर्वतारोहण क्षेत्रमा नेपालको नाम सधैं उच्च राख्ने यी वीर सपूतहरूको अप्रत्याशित निधनले सिङ्गो देशलाई स्तब्ध र मर्माहत बनाएको छ ॥

तपाईंहरूका पाइला हिमालको काखमै रोकिए पनि, तपाईंहरूको साहस, समर्पण र देशप्रतिको प्रेम सधैं नेपालीहरूको हृदयमा जीवित रहनेछ।

हार्दिक श्रद्धाञ्जली! भावपूर्ण श्रद्धासुमन! 🙏

29/07/2026

जिन्दगीको सबैभन्दा सुन्दर अध्याय,
हामीले योजना बनाएको होइन,
समयले लेखिदिएको हुन्छ❤️

*जीवन फुल जस्तै हो, फक्रिन्छ पनि, ओइलिन्छ पनि💜
20/07/2026

*जीवन फुल जस्तै हो, फक्रिन्छ पनि, ओइलिन्छ पनि💜

16/07/2026

Garmi Oslo

आजको भिड
13/07/2026

आजको भिड

11/07/2026

यताको बाटो को चहलपहल 🥰
रु रु रु हरुको 😳

08/07/2026

घरको फुल #

Address

Ilam

Telephone

+9779841706816

Website

Alerts

Be the first to know and let us send you an email when Bhima creation posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Bhima creation:

Shortcuts

Share

Category