HKR production house

HKR production house Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from HKR production house, Photographer, Ilam.

04/02/2026

बाफ्रे हाम्रो गित यस्तो 😍😍
fans

04/02/2026

येले साम्लो नाइसुम ५०८६ झलक 😍

02/02/2026

खुशी खोज्न टाढा जान पर्दै ,खुशी कसरी रहने आफुमा भर पर्छ 🙏🙏🙏🙏❤️
fans

01/02/2026

वडा खेलकुद महोत्सव 2082
patharishanischare-3
fans HKR production house

31/01/2026

Junu prashai
यले मेला pathari morang
fans
Lens HKR production house

येले साम्लो नाइसुम ५०८६ सम्पन्न, मिलन लिम्बू विजेता। मुन्धुमीमा चुम्लुङ सांस्कृतिक विभागको आयोजनामा सम्पन्न येले साम्लो ...
31/01/2026

येले साम्लो नाइसुम ५०८६ सम्पन्न, मिलन लिम्बू विजेता

। मुन्धुमीमा चुम्लुङ सांस्कृतिक विभागको आयोजनामा सम्पन्न येले साम्लो नाइसुम ५०८६ गायन प्रतियोगितामा पाचथर मिक्लाजुङका मिलन लिम्बू प्रथम हुन सफल भएका छन्।
प्रतियोगितामा दोस्रो स्थान दिलिप माखिम र तेस्रो स्थान लाओती याक्थुमाले हासिल गरे। त्यसैगरी उत्कृष्ट मुन्धुमी गायनको उपाधि रिता आङ्देम्बेले प्राप्त गरिन्।
विजेता मिलन लिम्बूलाई नगद एक लाख, दोस्रो हुने दिलिप माखिमलाई पचास हजार र तेस्रो हुने लाओती याक्थुमालाई पच्चीस हजार नगदसहित ट्रफी तथा म्युजिक भिडियो रेकर्डिङको अवसर प्रदान गरिएको थियो। उत्कृष्ट मुन्धुमी गायनतर्फ रिता आङ्देम्बेलाई पन्ध्र हजार नगदसहित ट्रफी प्रदान गरिएको छ
पुरस्कार वितरण कार्यक्रमका प्रमुख अतिथि तिल हाङ सुब्बाको हस्तबाहिलिबाट पुरस्कार प्रदान गरिएको थियो।
कार्यक्रममा सिक्किमका ख्यातिप्राप्त साहित्यकार समाज सेबि सम्मानित ब्याक्तित्व सुक वीर ताम्लिङ, बी.एल. साउदैने र लिला तुम्बापो निर्णायक कर्मिला आङ्देम्बे सन्चमान ताम्लिम्ग दिपराज नेयोङ्हाङलाई विशेष सम्मान तथा अभिनन्दन गरिएको थियो। उनीहरूलाई वरिष्ठ कलाकार यासेली योङ्हाङको हस्तबाहुलीबाट अभिनन्दन गरिएको हो।
नेपाल भारत का विभिन्न स्थान बाट २७ प्रतियोगी कलकार बाट छनोट प्रक्रिया अन्तर्गत उत्कृस्ट ४ प्रतियोगी फाइनल मा सहभागी भेको थियि
यो सांस्कृतिक कार्यक्रम माघ १३ गते २०८२ सालमा आयन राई अमेरिका ;मबिन्द्र नाल्बो मोरङ, आइबिटी इटा उध्योग मोरङ, दिल्मान बेघा; वडा कार्यलय पथरी सनिश्चरे ३ ,नगरर्पालिका हरुको विशेष सहयोगमा भव्य रूपमा सम्पन्न भएको छ

Happy loshar  fans HKR production house
26/01/2026

Happy loshar
fans
HKR production house

19/01/2026

Timro Mohani rupa chha.
fans HKR production house

17/01/2026

Muskan Hotel Fikkal bazar
fans

Model : Nikita rai
15/01/2026

Model : Nikita rai

Address

Ilam

Telephone

+9779818808876

Website

Alerts

Be the first to know and let us send you an email when HKR production house posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to HKR production house:

Share

Category