Somu Rai ᤛᤠᤣᤔᤢ ᤀᤣᤘᤠᤀᤡᤇᤠ ᤒᤠᤏᤋᤘᤠ ᤖᤠᤀᤡ

  • Home
  • Nepal
  • Ilam
  • Somu Rai ᤛᤠᤣᤔᤢ ᤀᤣᤘᤠᤀᤡᤇᤠ ᤒᤠᤏᤋᤘᤠ ᤖᤠᤀᤡ

Somu Rai ᤛᤠᤣᤔᤢ ᤀᤣᤘᤠᤀᤡᤇᤠ ᤒᤠᤏᤋᤘᤠ ᤖᤠᤀᤡ सेवा सेमुना सम्पूर्ण आदरणीय मान्यजन-महानुभावहरुमा kirat rai

संसदभवन तिर सपथग्रहण समारोहमा सरिक पहिले संसद भवन सिंहदरबार काठमाण्डौ भनिन्थ्यो अहिले संसद बवन बाघदरबार काठमाण्डौ भन्नुप...
26/03/2026

संसदभवन तिर सपथग्रहण समारोहमा सरिक
पहिले संसद भवन सिंहदरबार काठमाण्डौ भनिन्थ्यो
अहिले संसद बवन बाघदरबार काठमाण्डौ भन्नुपर्ने होला।

06/11/2025

हान्लो लावेइसिन्नेइ 🙏🙏🙏🙏🧡🧡🧡🧡

24/08/2025
"कथा रहेछ जिन्दगी यो"कथा रहेछ जिन्दगी यो पात्रा बनि जिउनुपर्ने !परेलीको शितको थोपा अनृत मानि पिउनुपर्ने !यात्रा रहेछ जिन...
10/08/2025

"कथा रहेछ जिन्दगी यो"

कथा रहेछ जिन्दगी यो पात्रा बनि जिउनुपर्ने !
परेलीको शितको थोपा अनृत मानि पिउनुपर्ने !

यात्रा रहेछ जिन्दगी यो सयौं घुम्ति काट्नुपर्ने !
शरिर ढाक्ने कपडा झैं हजार चिरा फाट्नुपर्ने !!
पिर ब्याथा बेदनामै सारा जीवन जिउनुपर्ने !
मनको धागो उनि यहाँ बेदनालाई सिउनुपर्ने !!

कथा रहेछ जिन्दगी यो पात्रा बनि जिउनुपर्ने !
परेलीको शितको थोपा अनृत मानि पिउनुपर्ने !!

बियोगान्ता अन्योलतामै छोटो जन्म बितिजाने !
बांचुन्जेला जे भए नि मर्दा केहि छैन लाने !!
दुखै रहेछ जिउने आधार रुंदै हांस्दै जिउनुपर्ने !
परेलीको शितको थोपा अमृत मानि पिउनुपर्ने !!!

कथा रहेछ जिन्दगी यो पात्रा बनि जिउनुपर्ने
परेलीको शितको थोपा अनृत मानि पिउनुपर्ने !!

दुखी :-🌹सोमु एवाई राई🌹

माघे संक्रान्ति तथा येले दोङको शुभकामना आदरणीय सम्पुर्णमा
13/01/2025

माघे संक्रान्ति तथा येले दोङको शुभकामना आदरणीय सम्पुर्णमा

Happy New Year 2025 अंग्रेजी नयाँ वर्षको शुभकामना 🙏🙏❤️❤️🌹🌹
31/12/2024

Happy New Year 2025
अंग्रेजी नयाँ वर्षको शुभकामना 🙏🙏❤️❤️🌹🌹

Kirat yele dongko शुभकामना
19/12/2024

Kirat yele dongko शुभकामना

किरात येले दोङ तथा साकेन्वा साकेला उभौलीको हार्दिक शुभकामना ᤁᤡᤖᤠᤋ ᤕᤣᤗᤣ ᤍᤠᤅ ᤋᤌᤠ ᤛᤠᤁᤣᤴᤘᤠ ᤛᤠᤁᤣᤗᤠ ᤀᤢᤎᤠᤤᤗᤡ ᤀᤠᤣ ᤏᤢᤁᤠᤣᤅᤗᤠ ᤛᤠᤘᤠᤏ...
15/12/2024

किरात येले दोङ तथा साकेन्वा साकेला उभौलीको हार्दिक शुभकामना
ᤁᤡᤖᤠᤋ ᤕᤣᤗᤣ ᤍᤠᤅ ᤋᤌᤠ ᤛᤠᤁᤣᤴᤘᤠ ᤛᤠᤁᤣᤗᤠ ᤀᤢᤎᤠᤤᤗᤡ ᤀᤠᤣ ᤏᤢᤁᤠᤣᤅᤗᤠ ᤛᤠᤘᤠᤏᤠᤔ 🙏🙏

15/12/2024

किरात येले दोङ तथा साकेन्वा साकेला उभौलीको हार्दिक शुभकामना
ᤁᤡᤖᤠᤋ ᤕᤣᤗᤣ ᤍᤠᤅ ᤋᤌᤠ ᤛᤠᤁᤣᤴᤘᤠ ᤛᤠᤁᤣᤗᤠ ᤀᤢᤎᤠᤤᤗᤡ ᤀᤠᤣ ᤏᤢᤁᤠᤣᤅᤗᤠ ᤛᤠᤘᤠᤏᤠᤔ 🙏🙏

" देउसी रे "आदरणीय मान्यज-महानुभावहरु साथै दिदीबहिनीहरु आउनुहोस अब मज्जाले चेलीको हातको सप्तरंगी टिका र रंगी-चंगी फुलको ...
03/11/2024

" देउसी रे "

आदरणीय मान्यज-महानुभावहरु साथै दिदीबहिनीहरु आउनुहोस अब मज्जाले चेलीको हातको सप्तरंगी टिका र रंगी-चंगी फुलको मालामा साजीएर देउसी खेल्न जाउँ है त !

आ है .....झिलिमिली-झिलिमिली...... देउसीरे !
आ है के को झिलीमिली ? ..............देउसीरे !
आ है ....फुलेको झिलिमिली ............देउसीरे !

आयो देउसे मित्रहरु हजुरको फेसबुक वालैमा !
यसपाली त यस्तै भयो आउंछु चेली अर्को सालैमा !!
फुलको माला ओइलियो भनि नरुनु है एक्लो बनैमा !
सजाइदिनु फुलको माला साथै सम्झी भित्रि मनैमा !!

ए है .................. सोधी देउन प्रदेशीलाई ?
आहै कहाँ खेल्छौ देउसी ? .......दिलभित्र !
आहै कहाँ छन् चेली ? .........दिलभित्र !
आहै कहाँ छन् टिका माला ......दिलभित्र !

प्रदेशी सोमु बान्तवा राई पाँचथर
हाल :- युएई " दीपावलीको शुभकामना "

सेवा नमस्कार सम्पूर्ण मान्यजन-महानुभावहरु साथै दाजुभाई दिदीबहिनीहरुमा हजुरहरु सबैमा बलिहाङ तङनाम तथा शुभ दीपावलीको पावन अवसरमा शुख,शान्ति,सम्बृदी एवं उत्तरोत्तर प्रगतिको हार्दिक सेवा शुभकामना ब्यक्त गर्दछु !

Address

Ilam

Alerts

Be the first to know and let us send you an email when Somu Rai ᤛᤠᤣᤔᤢ ᤀᤣᤘᤠᤀᤡᤇᤠ ᤒᤠᤏᤋᤘᤠ ᤖᤠᤀᤡ posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Somu Rai ᤛᤠᤣᤔᤢ ᤀᤣᤘᤠᤀᤡᤇᤠ ᤒᤠᤏᤋᤘᤠ ᤖᤠᤀᤡ:

Share

Category