कयुङ्ग किराँती माटोप्रेमी

  • Home
  • Nepal
  • Ilam
  • कयुङ्ग किराँती माटोप्रेमी

कयुङ्ग किराँती माटोप्रेमी इलाम, सुर्योदय नगरपालिका ११ ।

21/01/2026

देशलाई बिना बिदेशी रिण अनि बिना बिदेशी हस्तक्षेप बिकास अनि सु शासन चाहानु हुन्छ भने "माटो"चुनाब चिन्हमा भोट गर्नुहोला ।🙏🇳🇵

09/01/2026

हर्क साम्पाङ;🙏🇳🇵
"म मासुभात खुवाउदिन तर मलाई जिताई दिनु भयो भने सबैले मासुभात खान सक्ने आर्थिक उन्नति बनाई दिन सक्छु।"
आहा!कति सरल अनि सादगि ब्याक्तित्व भएको मान्छे हुनुहुन्छ हर्क साम्पाङ ज्यु ।।
#भोटमाटोमा #फाल्गुन२१ #जयदेश

08/01/2026

जय माटो 🇳🇵

❤️
29/01/2024

❤️

सबै धर्मलाई सम्मान अनि माया गरौ। 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏तर आफ्नो धर्म/सँस्कृती कहिले नछोडौँ,अरुको देखासिकी कहिले नगरौँ ।आफ्नो भाषा लि...
26/12/2023

सबै धर्मलाई सम्मान अनि माया गरौ।
🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
तर आफ्नो धर्म/सँस्कृती कहिले नछोडौँ,अरुको देखासिकी कहिले नगरौँ ।आफ्नो भाषा लिपी,सँस्कार सँस्कृती,धर्म कर्म हराए हाम्रो अस्तित्व नै हराएर जान्छ ।।
साकेला उधौली,येले दोङ ५०८३ तथा
चासोक तङ्नाम २०८० को
सम्पुर्णमा हार्दिक शुभकामना ।।।
सुङ्निमा पारुहाङ्गको आशिर्वाद
सदा दाहिनो भई रहुन् 🙏🙏

Address

Ilam

Telephone

+97430736125

Website

Alerts

Be the first to know and let us send you an email when कयुङ्ग किराँती माटोप्रेमी posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category