Photography Ilam

Photography Ilam Just share and learn

02/06/2026

प्रधानमन्त्री बालेन शाहको राजिनामा माग गर्दै आज श्रम संस्कृति पार्टीको जनसागरले इलाम बजारमा र्‍याली प्रदर्शन गर्दै ।

01/06/2026

जुरिथुम्की शिव मन्दिर इलाम ।

वडास्तरिय शिक्षक भलिबल प्रतियोगिताको तेस्रो सस्करणको अपार सफलतासङै पालिकास्तरिय भलिबल प्रतियोगिता हुने भएको छ ।
25/05/2026

वडास्तरिय शिक्षक भलिबल प्रतियोगिताको तेस्रो सस्करणको अपार सफलतासङै पालिकास्तरिय भलिबल प्रतियोगिता हुने भएको छ ।

राष्ट्रिय भलिबल दिवसको हार्दिक मङ्गलमय शुभकामना ।।
22/05/2026

राष्ट्रिय भलिबल दिवसको हार्दिक मङ्गलमय शुभकामना ।।

19/05/2026

Volley Tournament Nepaltar Secondary School 2083..
Teachers Volleyball ...

शिक्षक भलिबल प्रतियोगिता २०८३को उपाधी इ.न.पा ०३ लाई ।।शिक्षक खेलकुद समिती साखेजुङ्गले आयोजना गरेको भलिबल प्रतियोगिताको आ...
17/05/2026

शिक्षक भलिबल प्रतियोगिता २०८३को उपाधी इ.न.पा ०३ लाई ।।
शिक्षक खेलकुद समिती साखेजुङ्गले आयोजना गरेको भलिबल प्रतियोगिताको आज भएको फाइनल खेलमा आयोजक टिम इ.न.पा ०१ लाई ३-१ सेटले पराजित गर्दै ०३ नम्बर वार्डले उपाधी हात पारेको हो । साथै आज भएको अतिथिहरुको बीचमा मैत्रीपुर्ण खेल संचालन भएको थियो र चिया उद्योगिहरु बीच पनि खेल भएको थियो जसमा हिमालयन साङ्ग्रीलाले बिजय हासिल गरेको थियो ।
खेल सम्बन्धि तस्बिरहरु २..

खेल सम्बन्धि तस्बिरहरु १..

Final final final.इ.न.पा १ vs इ.न.पा ३..
17/05/2026

Final final final.
इ.न.पा १ vs इ.न.पा ३..

शिक्षक खेलकुद समिति साखेजुङ्ग द्वारा आयोजित इलाम नगर वडास्तरिय शिक्षक भलिबल प्रतियोगिता २०८३ को आज भएको खेलहरुमा ८ वटा ट...
16/05/2026

शिक्षक खेलकुद समिति साखेजुङ्ग द्वारा आयोजित इलाम नगर वडास्तरिय शिक्षक भलिबल प्रतियोगिता २०८३ को आज भएको खेलहरुमा ८ वटा टिमहरु सहभागी भएका थिए । सबै टिमहरुलाई पराजित गर्दै इ.न.पा ०३ र इ.न.पा १ फाइनलमा प्रवेश गरेका छन । फाइनल खेल भोलि दिउँसो ठिक ११ बजे हुनेछ । फाइनल खेल सङै अन्य रोमाञ्चक खेलहरु पनि हुने यहाँहरुमा सहर्ष जानकारी गराउन चाहान्छौ ।।
Third post..

Address

Ilam
NTG

Telephone

+9779814971390

Website

Alerts

Be the first to know and let us send you an email when Photography Ilam posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Photography Ilam:

Share

Category