Just Hetauda.

Just Hetauda. About Hetauda City
Photography| Video Editing| Pic Editing|

हेटौँडाको हात्तिलेटमा बसले मान्छेलाई ठक्कर दियो, एकजनाको मृत्यु२०७५ फाल्गुन २२ गते   बिहान १०:५१ बजेहेटौँडा,२२ फागुन ।हे...
07/03/2019

हेटौँडाको हात्तिलेटमा बसले मान्छेलाई ठक्कर दियो, एकजनाको मृत्यु
२०७५ फाल्गुन २२ गते बिहान १०:५१ बजे

हेटौँडा,२२ फागुन ।
हेटौँडा उपमहानगरपालिका वडा नंबर ६ हात्तिलेटमा बसले एकजनालाई ठक्कर दिएको छ । बसको ठक्करबाट सोहि स्थानका ७३ वर्षीय प्रेमप्रसाद घिमिरेको घटनास्थलमानै मृत्यु भएको छ ।
पुर्वि मकवानपुरको हात्तीसुडेबाट हेटौँडातर्फ आउँदै गरेको बसले हात्तिलेड सडकखण्डमा एक ब्यक्तिलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता यज्ञप्रसाद भट्टराईले बताए । बस तथा चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मान्छेलाई ठक्कर दिएपछि त्यहा केहिबेर तनाव समेत भएको थियो

  AmritCric222 Official
10/01/2019



AmritCric222 Official

Paltane ko laure hu mah //teaser//

06/01/2019




08/12/2018
What to say what not to say...  Hetauda guys to support us
07/12/2018

What to say what not to say...

Hetauda guys to support us

प्रदेश नं ३, मकवानपुर । सुन्दा अचम्म लाग्न सक्छ, तर स्थायी घर पाँचथर भएका एक दम्पत्तीले २८ जना सन्तानलाई दिएका छन् । पाँ...
24/11/2018

प्रदेश नं ३, मकवानपुर । सुन्दा अचम्म लाग्न सक्छ, तर स्थायी घर पाँचथर भएका एक दम्पत्तीले २८ जना सन्तानलाई दिएका छन् । पाँचथर जिल्लाको रानीटार गाउँमा स्थायी घर भएका ८५ वर्षीय धनप्रसाद कठायत र उनकी ७६ वर्षीया श्रीमती बछुमाया कठायतले २८ जना सन्तानलाई जन्म दिएका हुन् ।
कठायत समाज नेपालका केन्द्रीय अध्यक्ष शंकर कठायतका अनुसार कठायत दम्पत्तीले जन्म दिएका २८ जना सन्तान मध्ये १३ जनाको मृत्यु भइसकेको छ भने बाँकी १५ जना अझै जिवितै छन् । जन्मेको ६ महिनादेखि ८ वर्षको उमेर सम्ममा १३ ले ज्यान गुमाएको पारिवारिक श्रोतले बताएको छ ।
कठायत दम्पत्तीको ८ जना छोरा र ७ जना छोरी गरी १५ जना सन्तान जिवितै रहेका छन् । २८ सन्तानलाई जन्म दिएकी आमा बछुमाया हाल ७६ वर्षको उमेरमा समेत तन्दुरुस्त नै छिन् । दुवै दम्पति शारिरिक रुपमा राम्रै स्वस्थ्य रहेका छन् । कठायत दम्पतिले २८ बाहेक अन्य २ लाई समेत जन्म दिएको तर, ती दुई मरेको अवस्थामा जन्मिएको जनाइएको छ । हाल ती दम्पति झापाको दमकमा बस्दै आएको जनाइएको छ ।

Hetauda´s hatiya chisapani ma vaya ko road unbalance accident .
22/11/2018

Hetauda´s hatiya chisapani ma vaya ko road unbalance accident .

AmritCric222 Official  :=  ``Hetauda ko thito mah ´´ बाट डेबू गरेका हेटौंडाकाे रापर (Rapper) काे नयाँ  official music vi...
15/11/2018

AmritCric222 Official := ``Hetauda ko thito mah ´´ बाट डेबू गरेका हेटौंडाकाे रापर (Rapper) काे नयाँ official music video अाउदै छ। (( #पलटनेकाे_लाहुरे_हु_म ))

Comming Soon. (( ))

Address

Hetauda Bazar
00977

Website

Alerts

Be the first to know and let us send you an email when Just Hetauda. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share