Kazi Photo

Kazi Photo Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Kazi Photo, Photographer, Gulmi Tamghas.

के हजुरहरुको बच्चालाई स्वर्णबिन्दुको थोपा खुवाउनु भयो त?? गुल्मी जिल्ला आयुर्वेद औषधालयमा आज मिति २०८३-०४-२७ गते बिहान ६...
12/08/2026

के हजुरहरुको बच्चालाई स्वर्णबिन्दुको थोपा खुवाउनु भयो त?? गुल्मी जिल्ला आयुर्वेद औषधालयमा आज मिति २०८३-०४-२७ गते बिहान ६:०० बजेको दृश्य!!

१ बर्ष देखि ५ बर्ष सम्मको बालबालिकाको लागि प्रत्येक महिना नि:शुल्क स्वर्णबिन्दु आयुर्वेद औषधी खुवाईन्छ!!

नोट: बच्चालाई ज्वोरो, रुघाखोकी अनि पखाला भएको बेला खुवाउन मिल्दैन.!!

🎉 I earned the emerging talent badge this week, recognizing me for creating engaging content that sparks an interest amo...
10/08/2026

🎉 I earned the emerging talent badge this week, recognizing me for creating engaging content that sparks an interest among my fans!

10/08/2026

A + ve रगत तत्कालै गुल्मी जिल्ला अस्पतालमा अपरेशन गरेको सुत्केरीको लागि अभाव भयो तुरुन्तै रगत चाइयो।

सम्पर्क ध्रुब पान्डे : 9857067335
984-7310851

10/08/2026

Memories 🤗🤗

10/08/2026

आज श्रावण २५ गते महिनाको अन्तिम सोमबार रेसुङ्गा नगरपालिका ८ तम्घास स्थित माईकास्थान भगावती मन्दिरमा रेसुङ्गा भजन साँझको बेजोड प्रस्तुति रहेको हुँदा सबै भक्तजनहरूले भजन श्रवण गरी आनन्द लिन उपस्थितिको लागि हार्दिक निमन्त्रणा गर्दछौं 🙏😍

#रेसुङ्गा भजन साझ परिवार ❤️🙏

भोलिको सोमबार भगवती मन्दिरमा भेटौ है ❤️🙏
09/08/2026

भोलिको सोमबार भगवती मन्दिरमा भेटौ है ❤️🙏

आहा!! खुकुरी युथ क्लव 😮गुल्मी तम्घासको खुकुरी युथ क्लबले ऐतिहासिक क्षेत्र रेसुङ्गाको टावर नजिक View Point सांकेतिक बोर्ड...
09/08/2026

आहा!! खुकुरी युथ क्लव 😮

गुल्मी तम्घासको खुकुरी युथ क्लबले ऐतिहासिक क्षेत्र रेसुङ्गाको टावर नजिक View Point सांकेतिक बोर्ड सहित नेपालको झन्डा राखेको छ!! जसमा रेसुङ्गाको उचाई लेखीएको छ!! समुन्द्री सतह बाट करिव २३४७ मिटर उचाई अवस्तित रेसुङा बाट विभिन्न ठाउँ सङै उत्कृष्ट हिम शृङ्खला अवलोकन गर्न सकिन्छ!!

खुकुरी युथ क्लबले यस अघि पनि तम्घासका
विभिन्न ठाउँहरुमा सांकेतिक बोर्डहरु राखेको थियो।

उत्कृष्ट कार्यको धेरै धेरै धन्यवाद खुकुरी युथ क्लब
आगामी दिनहरुको लागी पनि शुभकामना छ!! 🤗

Good morning; from Bharse Deurali ❤️🙏
08/08/2026

Good morning; from Bharse Deurali ❤️🙏

जिल्ला प्रसाशन कार्यालय गुल्मी, रेसुङ्गा नगरपालिका द्वारा कोरिएका रेसुङ्गाको महत्त्व झल्काउने तस्बिरहरु
07/08/2026

जिल्ला प्रसाशन कार्यालय गुल्मी, रेसुङ्गा नगरपालिका द्वारा कोरिएका रेसुङ्गाको महत्त्व झल्काउने तस्बिरहरु

Address

Gulmi Tamghas

Telephone

+9779847375839

Website

Alerts

Be the first to know and let us send you an email when Kazi Photo posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Kazi Photo:

Shortcuts

Share

Category