Suman panthi page

Suman panthi page Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Suman panthi page, Camera/Photo, Gulmi Tamghas.
(8)

भैरवस्थान मन्दिरका भगवान भैरवले सबैको रक्षा गरून्, सबैको मनोकामना पूरा गरून्।
17/08/2026

भैरवस्थान मन्दिरका भगवान भैरवले सबैको रक्षा गरून्, सबैको मनोकामना पूरा गरून्।

ढोरबराह मन्दिरले सबैको रक्षा गरून्, सबैको मनोकामना पूरा होस्। जय ढोरबराह
16/08/2026

ढोरबराह मन्दिरले सबैको रक्षा गरून्, सबैको मनोकामना पूरा होस्। जय ढोरबराह

15/08/2026

Yasto xa Ghar

14/08/2026

Aaha

13/08/2026

गुल्मी घमिरको गाउँबाट फाटेको झोला बोकेर दुःख र संघर्ष गर्दै आईजीपीसम्म पुग्नुभएका दानबहादुर कार्कीमाथि आज अनावश्यक आरोप लगाउनु दुःखद छ

गुल्मीको घमिरको एउटा कुनामा जन्मिएर निष्ठा, इमानदारी र कर्तव्यको बाटोमा हिँड्दै आज देशको प्रहरी संगठनको नेतृत्व गर्ने स्...
13/08/2026

गुल्मीको घमिरको एउटा कुनामा जन्मिएर निष्ठा, इमानदारी र कर्तव्यको बाटोमा हिँड्दै आज देशको प्रहरी संगठनको नेतृत्व गर्ने स्थानमा पुग्नुभएका आईजीपी दानबहादुर कार्कीमाथि अनावश्यक आरोप लगाउनु अराजकताको पराकाष्ठा हो।
सांसद पद चुनाव जितेर पाइन्छ, तर प्रहरीको मान, सम्मान र हैसियत कमाउन वर्षौंको निष्ठा र कर्म चाहिन्छ। पद आउँछ जान्छ, तर इमानदारीले कमाएको सम्मान जीवनभर रहन्छ। आईजीपी कार्कीले कमाउनुभएको यो सम्मान कुनै आरोप वा आलोचनाले मेट्न सक्दैन।

गुल्मीको पवित्र भूमि, रेसुङ्गा धाम जय होस
13/08/2026

गुल्मीको पवित्र भूमि, रेसुङ्गा धाम जय होस

12/08/2026

निरुको विदेश जाने सपना

डल्ली आमालाई माया गर्ने कति हुनुहुन्छ
12/08/2026

डल्ली आमालाई माया गर्ने कति हुनुहुन्छ

12/08/2026

Niru boini

Address

Gulmi Tamghas
SUMAN

Website

Alerts

Be the first to know and let us send you an email when Suman panthi page posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category