Rupesh kshetri

Rupesh kshetri page

22/12/2025

page

Happy new year everyone
13/04/2024

Happy new year everyone

21/03/2024

रातको १ः४० बज्यो !
म कान्ति बाल अस्पतालमा छु।
११ः४० मा एउटा कल आयो । सेभ नभएको नम्बरबाट कल गर्नेले भन्नुभयो “बाग्लुंगको निसीखोलाबाट ल्याएकी ७ वर्षकी छोरी सिकिस्त छन । बुटवलबाट चितवन ल्याएको चितवनले कान्तीमा रिफर गर्यो ।र ,यहॅा ल्याएको यहॅा कसैले हेरिदिएन ।हामीलाई अप्ठ्यारो पर्यो । मैले उहॅाको फोन राखेर ,कान्तिमा फोन गरे । तर, उठेन । चिनेका सोही अस्पतालमा रहेका एकजना डाक्टरलाई फोन गरे । उनको पनि फोन स्विच अफ रहेछ । रातको १२ बजीसकेको थियो । बिरामीको नजिकका उहॅाकै फेरि फोन आयो । उहॅाले हारगुहारको शैलीमा भन्दैहुनुहुन्थ्यो लौ न बचाईदिनुपर्यो । म तुरून्तै गाडी निकालेर कान्ती पुगे । घरबाट ३० मिनेटमा अस्पताल पुग्दा बिरामीको अवस्था एकदमै नाजुक भईसकेको रहेछ । तुरून्तै भेनटिलेटर चाहिने बिरामीलाई अस्पतालले भर्ना नलिने अन्तै लैजानुस भनेपछि बेडमा त्यसै छाडीदिदॅा बिरामी झन पछि झन नाजुक बनेको देखे । अस्पतालले बिरामीको परिवारको हारगुहारलाई नसुनेर बाहिरै लैजान भनिरहेको र बिरामीको अवस्था झन नाजुक भएर छटपटाईरहेको दृश्य कारूणीक थियो । मैले पनि त्यहॅा रहेका डाक्टरलाई बचाइदिनुहोस भनेर अनुनय बिनय गरे । तर, उनिहरू यति निर्दयी बनेर उभिए की मैले मान्छे यस्तो सम्म हुन्छ भन्ने कल्पना समेत गरेको थिईन । मलाई अस्पतालकै एकजना जुनियर कर्मचारीबाट एउटा आईसियू खाली भएको सुचना प्राप्त भएको थियो । सोही बेड छटपटाईरहेको त्यो बिरामीको प्राण जोगाउन प्रयाप्त थियो भन्ने बुझाईसहित पहल गरिदिन मैले आग्रह गरे ।मेरो ठाउॅबाट त्यो उपाय नलागेपछि माननीय देवेन्द्र पौडेलसहित ९ जना बाग्लुंगका नेतालाई फोन गरे । तर, रात छिप्पिएकाले पनि होला कसैको फोन उठेन । शक्तिमा पॅहुच कमजोर हुदॅा छटपटाईरहेको बिरामी अहिले कान्तिबाट फर्काएर एउटा निजी अस्पतालमा लैजादै छौ । सोचिरहेको छु “पहुॅच नहुनेले यो देशमा पाउने सुविधा भनेको मतदान मात्रै हो ।”कामना गरौं 🙏🙏🙏

- Raju Subedi

06/05/2023

Hi Good morning everyone.

बिक्रीमा बिक्रीमा बिक्रीमा ================================यहि न्यु बानेश्वर संखमुल जाने चोकमै रहेको राम्रो सतरमा रहेको ...
28/04/2023

बिक्रीमा बिक्रीमा बिक्रीमा
================================
यहि न्यु बानेश्वर संखमुल जाने चोकमै रहेको राम्रो सतरमा रहेको एकदम राम्रो चलिरहेको स्टेसनरी पसल बिक्रीमा रहेको हुनाले कोहि इच्छुक हुने ब्याक्तिले तुरुन्त सम्पर्क गर्नुहोला ।।
Contact Numer:9742307068

Address

Ghorahi

Website

Alerts

Be the first to know and let us send you an email when Rupesh kshetri posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Rupesh kshetri:

Share