09/10/2025
२०८२/०६/१८ मा भारी वर्षा र बाढी आएको गर्दा धेरै ठाउँमा क्षति भएको थियो। लगायत
रौतहट, गौर वार्ड नम्बर:- ०६ सबगाढा
यही २०८२/०६/२३ सबगाढा, गाउँको ठाउँ ठाउँमा बाढी वर्षाको कारणले बाटो अवरुद्ध भएको छ। यो क्षतिग्रस्त बाटोहरुको मरम्मत गराउँदै हुनुहुन्छ। जनमत पार्टी ,रौतहट,जिल्ला इन्चार्ज शेख जमसैदको सक्रियतामा यहाँका युवा र मानिसहरूको सहयोगले बाटो मर्मत भएको छ।