Barahakshetra Dham Nepal - BDN

Barahakshetra Dham Nepal - BDN Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Barahakshetra Dham Nepal - BDN, Photography Videography, Barahakshetra municipality, Dharan.

निषेधाज्ञाका कारण सुनसरी जिल्ला अदालतका सम्पूर्ण सेवा एक दिनका लागि बन्द
29/07/2026

निषेधाज्ञाका कारण सुनसरी जिल्ला अदालतका सम्पूर्ण सेवा एक दिनका लागि बन्द

इनरुवा, साउन १३। सुनसरी जिल्ला अदालतले जिल्ला प्रशासन कार्यालय सुनसरीद्वारा इनरुवा नगरपालिकाभित्र जारी गरिएको ...

27/07/2026

सुनसरीको देवानगञ्जमा धार्मिक तनाव : झडपमा एक जनाको मृत्यु, २२ जना घाइते

‘खुलामञ्चबाट विश्वलाई सन्देश’ : ३२औँ विश्व आदिवासी दिवसमा ३५ हजार आदिवासीको ऐतिहासिक जमघट, ५० भन्दा बढी जातिका संस्कृति,...
26/07/2026

‘खुलामञ्चबाट विश्वलाई सन्देश’ : ३२औँ विश्व आदिवासी दिवसमा ३५ हजार आदिवासीको ऐतिहासिक जमघट, ५० भन्दा बढी जातिका संस्कृति, परिकार र पहिचान एउटै थलोमा

काठमाडौं, नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) ले ३२औँ विश्व आदिवासी दिवसलाई यस वर्ष काठमाडौंको खुलामञ्चमा भव्य र ....

नेकपा (एमाले) बराहक्षेत्र नगर कमिटी बैठक : संगठन सुदृढीकरण, वडा इन्चार्ज हेरफेर र निर्वाचन तयारीमा जोड
26/07/2026

नेकपा (एमाले) बराहक्षेत्र नगर कमिटी बैठक : संगठन सुदृढीकरण, वडा इन्चार्ज हेरफेर र निर्वाचन तयारीमा जोड

नेकपा (एमाले) बराहक्षेत्र नगर कमिटी बैठक : संगठन सुदृढीकरण, वडा इन्चार्ज हेरफेर र निर्वाचन तयारीमा जोड बराहक्षेत्....

स्पेन दोस्रोपटक विश्व च्याम्पियन, अतिरिक्त समयमा अर्जेन्टिनालाई १–० ले हरायो
20/07/2026

स्पेन दोस्रोपटक विश्व च्याम्पियन, अतिरिक्त समयमा अर्जेन्टिनालाई १–० ले हरायो

न्यु जर्सी, स्पेनले फिफा विश्वकप २०२६ को उपाधि जित्दै इतिहासमा दोस्रोपटक विश्व च्याम्पियन बन्न सफल भएको छ। सोमबा...

बराहक्षेत्रमा लायन्सको पहिलो संयुक्त जोन बैठक सम्पन्न, सदस्यता विस्तारदेखि स्वास्थ्य, शिक्षा र सामुदायिक विकासका सेवा का...
19/07/2026

बराहक्षेत्रमा लायन्सको पहिलो संयुक्त जोन बैठक सम्पन्न,
सदस्यता विस्तारदेखि स्वास्थ्य, शिक्षा र सामुदायिक विकासका सेवा कार्यक्रमलाई प्रभावकारी बनाउने प्रतिबद्धता

बराहक्षेत्र, साउन ३। लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट 325–C नेपालको चालु कार्यकालअन्तर्गत जोनस्तरीय पहिलो संयु...

काठमान्डौंमे तिसर अन्तर्राष्ट्रिय आदिवासी मात्रीभासा पत्रकार सम्मेलन–२०२६ हुइ, २७ देशके ६० अन्तर्राष्ट्रिय पत्रकारसहित ल...
16/07/2026

काठमान्डौंमे तिसर अन्तर्राष्ट्रिय आदिवासी मात्रीभासा पत्रकार सम्मेलन–२०२६ हुइ, २७ देशके ६० अन्तर्राष्ट्रिय पत्रकारसहित लगभग ५०० सञ्चारकर्मीके सहभागिता रहिहे

सुनसरी, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)के आयोजना और नेवाः पत्रकार राष्ट्रिय दबुके संयोजनमे तिसर अन्त...

सुनसरीको बराहक्षेत्र नगरपालिका–५ को आर्थिक वर्ष २०८२/०८३ को बजेट तथा कार्यक्रम सम्बन्धी सार्वजनिक सुनुवाइमा स्थानीयवासील...
15/07/2026

सुनसरीको बराहक्षेत्र नगरपालिका–५ को आर्थिक वर्ष २०८२/०८३ को बजेट तथा कार्यक्रम सम्बन्धी सार्वजनिक सुनुवाइमा स्थानीयवासीले कालाबन्जार–गैरीटोल–लक्ष्मीपुरको डुवान समस्या, विकास निर्माण, खानेपानी, शिक्षा, पूर्वाधार तथा जनप्रतिनिधिको जवाफदेहिताबारे प्रश्न उठाएका छन् ।

बराहक्षेत्र, सुनसरीको बराहक्षेत्र नगरपालिका–५ को आर्थिक वर्ष २०८२/०८३ को बजेट तथा कार्यक्रम सम्बन्धी सार्वजनिक...

कालाबन्जारमा युवाको ऐतिहासिक पहल : जीर्ण सडक आफैँ मर्मत गर्दै सरकारी निकायलाई स्पष्ट सन्देश
10/07/2026

कालाबन्जारमा युवाको ऐतिहासिक पहल : जीर्ण सडक आफैँ मर्मत गर्दै सरकारी निकायलाई स्पष्ट सन्देश

वर्षायाममा खाल्डाखुल्डीले मृत्युको मुखमा पुगेको सडक, १७–२० वर्षका युवाहरूको सक्रियतामा बिहानैदेखि मर्मत अभिय.....

06/07/2026

लक्ष्मीपुर–कालाबन्जार डुबान समस्या समाधानका लागि नगरपालिकाको सक्रियता, प्राविधिक अध्ययनपछि दीर्घकालीन योजना बनाइने

बराहक्षेत्र नगरपालिका–५ अन्तर्गत लक्ष्मीपुर–कालाबन्जार क्षेत्रमा वर्षौंदेखि दोहोरिँदै आएको डुबान तथा पानी निकास समस्याको दीर्घकालीन समाधानका लागि नगरपालिकाले सरोकारवालासँग छलफल थालेको छ। नगर प्रमुख रमेश कार्कीको संयोजकत्वमा सम्पन्न छलफलमा प्राविधिक अध्ययनका आधारमा सबै पक्षलाई न्याय हुने गरी स्थायी समाधानको प्रक्रिया अघि बढाइने प्रतिबद्धता व्यक्त गरिएको छ।

Address

Barahakshetra Municipality
Dharan
56700

Website

Alerts

Be the first to know and let us send you an email when Barahakshetra Dham Nepal - BDN posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share