Royal Production House

Royal Production House dhankuta 7

Contact: 9842301212/9807901212

Remember us for:
📌Wedding Photo / Video Shoot
📌Birthday Photoshoot
📌Pre Wedding Shoot
📌Post Wedding Shoot
📌Baby Shower
📌Bel-bibaha
📌Music Video Shoot
📌Indoor / Outdoor Photoshoot

30/08/2026

हामीबाट टाढा जानुभएका प्रिय आफन्त, साथीभाइ तथा सम्पूर्ण दिवंगत आत्माहरूलाई आजको दिन विशेष रूपमा सम्झँदै। 🙏

उहाँहरू शारीरिक रूपमा हामीमाझ हुनुहुन्न, तर उहाँहरूले छोडेर जानुभएको माया, सम्झना र सम्झनाहरू सधैं हाम्रो मनमा जीवित रहनेछन्। ❤️‍🩹

यो भिडियो उहाँहरूप्रति हार्दिक श्रद्धाञ्जली तथा सम्मान स्वरूप समर्पित छ।
सबै दिवंगत आत्माको चिरशान्तिको कामना। 🕯️🙏

ॐ शान्ति। 🕊️
२०८३ सालको गाईजात्रा

🙏 हार्दिक अनुरोध तथा सहयोगको अपिल 🙏रोबी राई (उमेर ३४ वर्ष) केही समयदेखि सम्पर्कविहीन भई हराइरहनुभएको छ।उहाँ Upper Trishu...
27/08/2026

🙏 हार्दिक अनुरोध तथा सहयोगको अपिल 🙏
रोबी राई (उमेर ३४ वर्ष) केही समयदेखि सम्पर्कविहीन भई हराइरहनुभएको छ।

उहाँ Upper Trishuli-1 (216 MW) जलविद्युत् आयोजनामा Logistic Officer का रूपमा कार्यरत हुनुहुन्थ्यो।

उहाँको खोजी कार्यमा सबैको सहयोगको अत्यन्तै आवश्यकता छ। यदि कसैले उहाँलाई देख्नुभएको छ वा उहाँको अवस्थाबारे कुनै जानकारी प्राप्त गर्नुभएको छ भने कृपया तल दिइएको नम्बरमा तुरुन्त सम्पर्क गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौँ।

📞 सम्पर्क:
9779808701617
9779842255677

🙏 कृपया यो पोस्ट धेरैभन्दा धेरै शेयर गरिदिनुहोस्। तपाईंको एउटा शेयरले पनि रोबीलाई घर फर्काउन ठूलो सहयोग पुग्न सक्छ

20/08/2026

दाइसँग रमाइलो गफगाफसँगै उहाँको आगामी यात्राका लागि धेरै–धेरै शुभकामना। साथै, उहाँको सम्पूर्ण टिमलाई पनि जितको अग्रिम शुभकामना! ❤️🙏

20/08/2026

🎙️ दाइसँग सानो Podcast, महत्वपूर्ण कुराकानी!

उपाध्यक्ष पदका उम्मेदवार रिदम श्रेष्ठ दाइसँग विशेष कुराकानी। उहाँका विचार, योजना र आगामी नेतृत्वबारे छोटो संवाद। 🎙️

साथै, तपाईंहरू सम्पूर्ण टिमलाई आगामी निर्वाचनमा सफलताको हार्दिक शुभकामना तथा जीतको अग्रिम शुभकामना! 🙏❤️

20/08/2026

अध्यक्ष पदका उम्मेदवार रामबहादुर राय श्रीरामसँग विशेष कुराकानी। सम्पूर्ण टिमलाई अग्रिम शुभकामना!

📷  Contact us : 9842301212/9807901212Remember us for:
12/08/2026

📷
Contact us : 9842301212/9807901212
Remember us for:




07/08/2026

Address

Dhankuta Bazar

Telephone

+9779842301212

Website

Alerts

Be the first to know and let us send you an email when Royal Production House posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Royal Production House:

Shortcuts

Share

Category