Youth of Rihar Dham

Directions

Youth of Rihar Dham विविधतामा एकता - एकतामा विकास - विकासमा समृद्धि

Offical page Of Rihar Dham

🇳🇵❤️ नेपाली हुनुमा गर्व छ! ❤️🇳🇵रसुवामा आएको बाढी तथा पहिरोका कारण पीडामा परेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूको दुःखमा ...
29/08/2026

🇳🇵❤️ नेपाली हुनुमा गर्व छ! ❤️🇳🇵

रसुवामा आएको बाढी तथा पहिरोका कारण पीडामा परेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूको दुःखमा साथ दिँदै सहयोग गर्नुहुने सम्पूर्ण नेपाली मनकारी दाजुभाइ, दिदीबहिनी, युवा, ज्येष्ठ नागरिक तथा साना नानीबाबुहरूप्रति हृदयदेखि नै धेरै धेरै धन्यवाद तथा आभार। 🙏❤️

आफ्नो दुःख सुखभन्दा माथि उठेर विपत्तिमा परेका रसुवाका साथमा उभिनुभएको तपाईंहरूको मानवता, एकता र सहयोगी भावना साँच्चिकै प्रशंसनीय छ। 🇳🇵🙏

विपत्तिको समयमा एकअर्काको हात समात्नु, आँसु पुछ्नु र दुःखमा साथ दिनु नै साँचो नेपालीपन हो। ❤️

यही हो नेपालीपन, यही हो मानवता! 🇳🇵❤️
नेपाली जनता एकजुट हुँदा ठूलोभन्दा ठूलो विपत्तिको सामना गर्न सकिन्छ भन्ने उदाहरण तपाईंहरूले देखाउनुभएको छ।

रसुवाका बाढीपहिरो पीडित तथा प्रभावित परिवारहरूको साथमा उभिनुहुने सम्पूर्ण सहयोगी मनहरूलाई हार्दिक नमन। 🙏❤️

🇳🇵 जय मानवता जय नेपाली एकता! 🇳🇵❤️

तेल गंगा -UTTAM KUMAR
07/07/2026

तेल गंगा

-UTTAM KUMAR

04/07/2026

GHORAHI LAKHAN 🏞️
_KIRAN JUNG RASAILY

26/06/2026

Karate 🥋
PALPA TANSEN

-VIDEO Kiran Jung Rasaily

12/06/2026

JHARNA MOBILE PASAL
📍LAMAHI BUSPARK

12/06/2026

LAMAHI BUSPARK🚏

12/06/2026

GOOD MORNING🌄

10/06/2026

hawo huri

10/06/2026

COME BACK

Address

Dang District

Website

Alerts

Be the first to know and let us send you an email when Youth of Rihar Dham posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share