प्रकृति

प्रकृति face book

मलाई बटुवा हुन मन थियो ,तर बन्न पुगे चौतारी ।
संसार हेर्ने मन,तर हेरौं कसरी।

निष्ठुरी पो रहेछौ तिमी त , गयौ एक्लै छाडेर।
जस्तैकी बटुवा जान्छ ,चौतारीमा थकाई मारी।

17/06/2026

हजारौं गल्ती तर सधैं सफा मन !

न कुनै घमण्ड, न कुनै स्वार्थ ,
यही हो बाल्यकालको स्वर्गीय अर्थ ।,🕊️🦋🥀

Address

Chainpur

Telephone

+9779815384386

Website

Alerts

Be the first to know and let us send you an email when प्रकृति posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to प्रकृति:

Shortcuts

Share

Category