Puskar Photographer

Puskar Photographer ✔ © ORIGINAL PAGE ®
म शब्द सॅग खेल्छु भावनालाइ अ?

23/04/2026

भुटानी शरणार्थी का'ण्डको फाइल खोल्दा तत्कालीन गृहमन्त्री रवि लामिछानेलाई विवादि'त बनाउँदै रातारात सरकार फेरेर जे'लमा हालियो। वर्षौंदेखि लु'टध'न्दा मच्चाउँदै आएका भ्र'ष्ट, दलाल, माफिया, बि'चौलिया र दलको संरक्षणमा विभिन्न आपरा'धिक गतिविधिमा संलग्न भएर बाँचिरहेका व्यक्तिहरूको दा'नापानी ब'न्द भई उनीहरू कानुनी कठघरामा तानिने अवस्था आएपछि अहिलेका बहालवाला गृहमन्त्री सुदन गुरुङमाथि विभिन्न तरिकाबाट आ'क्रम'ण सुरु गरेका छन्। तर, विडम्बना के छ भने पहिलेजस्तो अहिले रातारात सरकार फेर्ने ता'कत ती बि'चौ'लियाहरूसँग छैन।

24/02/2026

पहिले संसद् ज*ल्यो, त्यसपछि गो*ली चल्यो’ भनेर एमाले नेताले नारा लगाउन सिकाइरहेको भिडिओ वास्तविक पुष्टि

25/01/2026

Address

Butwal
32907

Alerts

Be the first to know and let us send you an email when Puskar Photographer posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Puskar Photographer:

Shortcuts

Share