Krishna Galami Photography

Krishna Galami Photography Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Krishna Galami Photography, Photographer, Rupandehi, Butwal.

First Landscape Photography 2025: Capturing Nature's Beauty.कुहिरो अनि शीतलहरमा उभिएको एउटा सुन्दुर रुख ।               ...
07/01/2025

First Landscape Photography 2025: Capturing Nature's Beauty.
कुहिरो अनि शीतलहरमा उभिएको एउटा सुन्दुर रुख ।

Happy 185th World Photography Day 📷
19/08/2024

Happy 185th World Photography Day 📷

१७औं गणतन्त्र दिवशको शुभकामना
28/05/2024

१७औं गणतन्त्र दिवशको शुभकामना

Nilgiri Himal ©krishnagalami
02/04/2024

Nilgiri Himal
©krishnagalami

Baglung Kalika Bhagawati Temple
31/03/2024

Baglung Kalika Bhagawati Temple

तातोपानी वाट देखिएको निलगिरी हिमालको दक्षिण भाग, हिउले ढाकिएको चुचुरो, अनि सुन्दर पहाड मुनि बगिरहेको कालिगण्डकी नदी ।   ...
23/11/2023

तातोपानी वाट देखिएको निलगिरी हिमालको दक्षिण भाग, हिउले ढाकिएको चुचुरो, अनि सुन्दर पहाड मुनि बगिरहेको कालिगण्डकी नदी ।

Morning View of Parroha Bolbam Temple
31/10/2023

Morning View of Parroha Bolbam Temple

Morning view of World Peace Pagoda in the Lumbini
16/04/2023

Morning view of World Peace Pagoda in the Lumbini

बुटवल देखि केही माथीको डाँडा लाई नुवाकोटको डाँडा भनिन्छ । बुटवल एउटा आर्थिक राजधानीमात्र नभएर धार्मिक, पर्यटकिय राजधानी ...
01/09/2022

बुटवल देखि केही माथीको डाँडा लाई नुवाकोटको डाँडा भनिन्छ । बुटवल एउटा आर्थिक राजधानीमात्र नभएर धार्मिक, पर्यटकिय राजधानी पनि हो, जहाँ भगवान गौतम बुद्धले जन्म लिनु भयो । तिलोतमा गंगामाता जहाँ बाट बग्दछिन, शिद्धबाबा भगवानले यहाँ बसेर तपस्या गर्नु भयो, भर्तिहरी राजा जो भारतवर्ष कै विशाल राजा थिए, जसले तपस्याको लागि यो ठाँउ चयन गर्नुभयो । त्यस्तो पवित्र ठाँउ, यति सुन्दर यति प्रकृतिक मनोरम दृष्य भएको ठाँउमा तिरुपती बालाजीको द्विब्य मन्दिर बनाउनको लागि आज भुमी पुजनको समारोहको आयोजना गरियो । जस कार्यको लागि श्री व्यंकटेश धामको स्वामी, परमपुजनीय स्वामी लोकेद्र स्वामी, तिरुपति बालाजीको मन्दिर बाट डा. स्वामीजी आएर विधिवत रुपले पुजा गर्नु भयो । यो एउटा ऐतिहासिक कार्यलाई क्यामरामा कैद गर्ने अवसर प्रदान गर्नु भएकोमा धन्यवाद दिन चाहान्छु डा. किसन थापा ज्युलाई ।

Night View of Butwal City
10/07/2022

Night View of Butwal City

Address

Rupandehi
Butwal

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Saturday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

+9779847085278

Website

Alerts

Be the first to know and let us send you an email when Krishna Galami Photography posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category