B.Y.C YOUTH CLUB

Directions

B.Y.C YOUTH CLUB Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from B.Y.C YOUTH CLUB, Camera/Photo, Rupandehi, Nepal, Butwal.

𝗕.𝗬.𝗖 𝗿𝗶𝘀𝗶𝗻𝗴 𝘀𝘂𝗽𝗲𝗿𝘀𝘁𝗮𝗿 𝘂𝗽𝗰𝗼𝗺𝗶𝗻𝗴 𝗽𝗹𝗮𝘆𝗲𝗿𝘀 𝗮𝗻𝗱 𝗰𝗼𝗻𝗴𝗿𝗮𝘁𝘂𝗹𝗮𝘁𝗶𝗼𝗻𝘀 𝗺𝘆 𝗯𝗼𝘆𝘀 We are proud of your achievements.
25/08/2026

𝗕.𝗬.𝗖 𝗿𝗶𝘀𝗶𝗻𝗴 𝘀𝘂𝗽𝗲𝗿𝘀𝘁𝗮𝗿 𝘂𝗽𝗰𝗼𝗺𝗶𝗻𝗴 𝗽𝗹𝗮𝘆𝗲𝗿𝘀 𝗮𝗻𝗱
𝗰𝗼𝗻𝗴𝗿𝗮𝘁𝘂𝗹𝗮𝘁𝗶𝗼𝗻𝘀 𝗺𝘆 𝗯𝗼𝘆𝘀
We are proud of your achievements.


08/07/2026

जन्मदिनको शुभकामना जिबन रोका ज्यू,🎉
हाम्रो प्रिय भैंसाही युवा क्लबलाई स्थापनाकालदेखि नै अथक समय, श्रम, समर्पण र अमूल्य योगदान प्रदान गर्दै क्लबको विकास तथा उन्नतिका लागि निरन्तर क्रियाशील रहनुभएका, हाल दक्षिण कोरियामा कार्यरत यस क्लबका संस्थापक सदस्य जिबन रोकाज्यूलाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।

तपाईंको जीवन सधैं सुख, शान्ति, सुस्वास्थ्य, सफलता, समृद्धि तथा दीर्घायुले भरिपूर्ण रहोस्। तपाईंले समाज र क्लबप्रति देखाउनुभएको निस्वार्थ समर्पण, नेतृत्व र सेवाभाव आगामी दिनहरूमा अझ प्रभावकारी र प्रेरणादायी बन्दै जाओस् भन्ने हार्दिक शुभेच्छा व्यक्त गर्दछौं।

🎂 जन्मदिनको हार्दिक मंगलमय शुभकामना!सुस्वास्थ्य, सफल भविष्य र उज्ज्वल यात्राको कामना।
-भैंसाही युवा क्लब कन्चन -५, भैंसाही परिवार

Thank you rainbow 🌈 academy for providing jersey for us 💙🫶
12/06/2026

Thank you rainbow 🌈 academy for providing jersey for us 💙🫶

हार्दिक धन्यवाद व्यक्त गर्दछौं
जिल्ला रुपन्देही, कञ्चन गाउँपालिका–३, हरैयास्थित rainbow 🌈 academy ले कञ्चन क्षेत्रका सम्पूर्ण क्लब तथा संघ–संस्थाका खेलाडीहरूलाई हौसला तथा प्रोत्साहन प्रदान गर्ने उद्देश्यले खेलकुद सामग्री वितरण कार्यक्रम सञ्चालन गरेकोमा, उक्त कार्यक्रम अन्तर्गत भैंसाही युवा क्लब, कञ्चन–५, भैंसाही परिवार लाई समेत जर्सी तथा अन्य आवश्यक सामग्री समेत प्रदान गर्नुभएकोमा हार्दिक धन्यवाद व्यक्त गर्दछौं।
यस सहयोगका लागि rainbow academy का प्रो. श्री समीर ढकालज्यू तथा सम्पूर्ण रेम्बो एकेडेमी परिवार प्रति हार्दिक कृतज्ञता व्यक्त गर्दै आगामी दिनहरूमा भैंसाही युवा क्लब सामाजिक कार्य हरुमा सहकार्यका लागी सदैव साथ सहयोगका निमित्त तत्पर रहेको छ र यस्तै सहयोग, सद्भाव र खेलकुदप्रतिको योगदान निरन्तर रहिरहोस् भन्ने शुभकामना व्यक्त गर्दछौं।

भैंसाही युवा क्लब परिवार
कञ्चन–५, भैंसाही, रुपन्देही।

हार्दिक धन्यवाद व्यक्त गर्दछौंजिल्ला रुपन्देही, कञ्चन गाउँपालिका–३, हरैयास्थित rainbow 🌈 academy ले कञ्चन क्षेत्रका सम्प...
12/06/2026

हार्दिक धन्यवाद व्यक्त गर्दछौं
जिल्ला रुपन्देही, कञ्चन गाउँपालिका–३, हरैयास्थित rainbow 🌈 academy ले कञ्चन क्षेत्रका सम्पूर्ण क्लब तथा संघ–संस्थाका खेलाडीहरूलाई हौसला तथा प्रोत्साहन प्रदान गर्ने उद्देश्यले खेलकुद सामग्री वितरण कार्यक्रम सञ्चालन गरेकोमा, उक्त कार्यक्रम अन्तर्गत भैंसाही युवा क्लब, कञ्चन–५, भैंसाही परिवार लाई समेत जर्सी तथा अन्य आवश्यक सामग्री समेत प्रदान गर्नुभएकोमा हार्दिक धन्यवाद व्यक्त गर्दछौं।
यस सहयोगका लागि rainbow academy का प्रो. श्री समीर ढकालज्यू तथा सम्पूर्ण रेम्बो एकेडेमी परिवार प्रति हार्दिक कृतज्ञता व्यक्त गर्दै आगामी दिनहरूमा भैंसाही युवा क्लब सामाजिक कार्य हरुमा सहकार्यका लागी सदैव साथ सहयोगका निमित्त तत्पर रहेको छ र यस्तै सहयोग, सद्भाव र खेलकुदप्रतिको योगदान निरन्तर रहिरहोस् भन्ने शुभकामना व्यक्त गर्दछौं।

भैंसाही युवा क्लब परिवार
कञ्चन–५, भैंसाही, रुपन्देही|
.Y.C

भैसाही युवा क्लबको आयोजनामा होलि विशेष सस्कृतिक कार्यक्रम हरु सङ्गै फुटबल  संचालन गर्न गइरहेको छौं  भनि सम्पुर्ण मा जानक...
07/02/2026

भैसाही युवा क्लबको आयोजनामा होलि विशेष सस्कृतिक कार्यक्रम हरु सङ्गै फुटबल संचालन गर्न गइरहेको छौं भनि सम्पुर्ण मा जानकारी गराउदछौ

हाम्रो प्रिय क्लब भैंसाही युवा क्लब विभिन्न सामाजिक कार्यहरु सञ्चालन गर्दै र खेलकूद तथा सांस्कृतिक प्रतियोगिता हरु आयोजन...
06/01/2026

हाम्रो प्रिय क्लब भैंसाही युवा क्लब विभिन्न सामाजिक कार्यहरु सञ्चालन गर्दै र खेलकूद तथा सांस्कृतिक प्रतियोगिता हरु आयोजना गर्दै आईरहेको छ। यस क्लबले कुनै पनि आयोजना, समारोह समापन गर्नका लागी आर्थिक पक्ष सबल र सफल होस् भन्ने उद्देश्यका साथ हाल दुबईमा कार्यरत अरून पुन ज्यू बाट रु,3000-(तिन हजार) प्राप्त भएको छ। धन्यवाद संगसगै शु-स्वास्थ्य दिर्घायु एवं सफलताको कामना गर्दछौ।

हाम्रो यस  भैंसाही युवा क्लबलाई सधैं साथ सहयोग   सदैव माया गर्ने,कुसल  समाजसेवी, बुद्धजीवी तथा यस  भैसाही युवा क्लब का उ...
30/12/2025

हाम्रो यस भैंसाही युवा क्लबलाई सधैं साथ सहयोग सदैव माया गर्ने,कुसल समाजसेवी, बुद्धजीवी तथा यस भैसाही युवा क्लब का उपाध्यक्ष आदरणिय व्यक्तित्व पुर्भान बि क ज्यू लाई जन्मदिनको भव्य शुभकामना व्यक्त गर्दछौ।

Address

Rupandehi, Nepal
Butwal

Website

Alerts

Be the first to know and let us send you an email when B.Y.C YOUTH CLUB posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share