Balaram Bhusal

Balaram Bhusal सुपा भगवती माताले हामीसबैको रक्षा गरुन

13/08/2026

11/08/2026

एकछिन हासौ ल 😁😁😁

11/08/2026

भिडियो लाइक गरि कमेन्टमा हरहर माहादेब लेख्नुहोस तपाईंले तपाईंले आटेको काम पूरा हुनेछ ।।

10/08/2026

प्रधानमन्त्रीको सचिवालयका केही हर्कत हेर्दा लाग्छ यो देश चलाउने टिम होइन, पिकनिक खान लागेको जमात हो । अख्तियार प्रमुखमाथिको दु'र्व्यवहार, मिडियाविरोधी ह'र्कत र बिना तयारीका अपरिपक्व गि'रफ्तारीहरूले सरकारको साख मात्र गिराएको छैन, चरम भ'द्रगोल निम्त्याएको छ।

तपाईंको वरिपरिका यी केटाकेटीहरूलाई बरु एक दिन गोदावरी लगेर रमाइलो गराइदिनुहोस्, बेरोजगार हुन् भने केही आर्थिक सहायता पनि दिनुहोस् । तर राजकाजमा भने हावी हुन नदिनुहोस् । एक इमानदार र आँटिलो युवा प्रधानमन्त्री असफल भएको हेर्ने छुट हामीसँग छैन । समयमै आफ्नो टिमबारे सोच्नुहोस् !

देशभरि धमाधम ग्यास कालोबजारी गर्नेहरु पक्राउ पर्दैछन्। सडकमा गएर सरकारलाई गाली गर्नुभन्दा तपाईँ वरिपरिका झोले सप्लायर ब्...
09/08/2026

देशभरि धमाधम ग्यास कालोबजारी गर्नेहरु पक्राउ पर्दैछन्।

सडकमा गएर सरकारलाई गाली गर्नुभन्दा तपाईँ वरिपरिका झोले सप्लायर ब्यापारीले ग्यास लुकाएर राखेका छन्, पत्ता लगाएर तुरुन्तै प्रहरीलाइ खबर गरे हुने। तर ती तपाईँकै पार्टीका झोले होलान् उजुरी गर्न गाह्रो छ । तिनीहरूबिरूद्ध सरकारले केही कार्यवाही गरे फेरि सरकारकै बिरोधमा नारा लगाउनुको मज्जा अर्कै हुन्छ कर! 😜।

09/08/2026

08/08/2026

तिज लागेछ

हिँडिरहँदा बाटोमा कहिलेकाहीँ बादलका टुक्रामा जहाज छिर्दाखेरी जहाज हल्लिन्छ।हल्लिँदैमा दुर्घटना भयो कि भनेर डर मान्नुपर्द...
08/08/2026

हिँडिरहँदा बाटोमा कहिलेकाहीँ बादलका टुक्रामा जहाज छिर्दाखेरी जहाज हल्लिन्छ।हल्लिँदैमा दुर्घटना भयो कि भनेर डर मान्नुपर्दैन।
हामी सही ढङ्गले यो जहाजलाई गन्तव्यमा पुऱ्याउने छौँ; रास्वपा सभापति रवि लामिछाने ।

Address

Butwal

Alerts

Be the first to know and let us send you an email when Balaram Bhusal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category