Dark Soul

Directions Website

Dark Soul हर हर महादेव ���

24/10/2026

शुद्धोधन गाउँपालिका–१ र शुद्धोधन गाउँपालिका–६ लाई जोड्ने पुल निर्माण सम्पन्न भए पनि पुलसम्म पुग्ने पहुँचमार्ग नहुँदा हालसम्म सञ्चालनमा आउन सकेको छैन। पुल बनेर पनि प्रयोगमा आउन नसक्दा स्थानीयवासीले आवतजावतका लागि लामो बाटो घुमेर जानुपर्ने बाध्यता रहेको भन्दै जनगुनासो व्यक्त गरेका छन्।

स्थानीयवासीका यी गुनासालाई सम्बोधन गर्न रुपन्देही क्षेत्र नं. ३ का माननीय सांसद डा. लेखजंग थापाज्यु स्वयं स्थलगत निरीक्षणमा पुग्नुभएको छ। उहाँले पुलको वर्तमान अवस्था र स्थानीयवासीले भोग्दै आएका समस्याबारे जानकारी लिनुभएको छ।

निर्माण सम्पन्न भएको पुललाई सञ्चालनमा ल्याई स्थानीयवासीको आवतजावत सहज बनाउन आवश्यक पहल हुने अपेक्षा गरिएको छ।

#डा_लेखजंग_थापा #शुद्धोधन #स्थलगत_निरीक्षण #जनगुनासो #विकासनिर्माण #रुपन्देहीक्षेत्रनं३

24/10/2026

शुद्धोधन गाउँपालिका–१ र ६ जोड्ने पुल निर्माण सम्पन्न भए पनि पहुँचमार्गको अभावमा सञ्चालनमा आउन सकेको छैन। पुल सञ्चालनमा नआउँदा स्थानीयवासीले लामो बाटो घुमेर आवतजावत गर्नुपर्ने बाध्यता रहेको जनगुनासो आएपछि रुपन्देही क्षेत्र नं. ३ का माननीय सांसद डा. लेखजंग थापाज्यूले शुद्धोधन–६ बभनी डाडा स्थित नागेश्वर टोलमा पुगेर स्थलगत निरीक्षण गर्दै समस्याबारे जानकारी लिनुभएको छ।

#रास्पा
#शुद्योधन१
#डालेखजंगथापा

24/10/2026

शुद्धोधन गाउँपालिका–१, किशुलीस्थित पुलका विषयमा स्थानीयवासीबाट विभिन्न गुनासाहरू आएपछि रुपन्देही क्षेत्र नं. ३ का माननीय सांसद डा. लेखजंग थापाज्यूले स्थलगत निरीक्षण गर्नुभएको छ। उहाँ स्थानीयवासीका समस्या बुझ्न र पुलसँग सम्बन्धित अवस्थाबारे जानकारी लिन स्वयं उक्त क्षेत्रमा पुग्नुभएको हो। 🙏

#डालेखजंगथापा
#शुद्धोधन१
#किशुली
#रुपन्देही३

23/10/2026

Dashain 2083 ❣️

21/10/2026

राष्ट्रिय स्वतन्त्र पार्टी, शुद्धोधन गाउँपालिकाद्वारा वडा नं. १, शिशैमा आयोजित विजयादशमीको शुभकामना आदान–प्रदान कार्यक्रममा रुपन्देही क्षेत्र नं. ३ का माननीय सांसद डा. लेखजंग थापा ज्युको उपस्थितिमा गाउँपालिका सभापति बौद्धलाल शर्मा ज्युले शुभकामना मन्तव्य व्यक्त गर्दै। 🇳🇵

#रास्पा
#शुद्धोधन
#शिशै
#डा_लेखजंगथापा
#विजयादशमी२०८३

21/10/2026

शुद्धोधन गाउँपालिका–१, शिशैमा राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा आयोजित विजयादशमीको शुभकामना आदान–प्रदान कार्यक्रममा शुद्धोधन गाउँपालिकाका पूर्व अध्यक्ष किसुनचन्द चौधरी ज्यु आफ्ना भनाइ राख्दै।

#रास्पा
#शुद्धोधन
#शिशै
#विजयादशमी२०८३

विजयादशमी २०८३ को हार्दिक मंगलमय शुभकामना! दुर्गा भवानीले सधै रक्षा गरुन 🙏 #विजयादशमी२०८३ #शुभकामना
21/10/2026

विजयादशमी २०८३ को हार्दिक मंगलमय शुभकामना!
दुर्गा भवानीले सधै रक्षा गरुन 🙏
#विजयादशमी२०८३
#शुभकामना

Address

Butwal

Alerts

Be the first to know and let us send you an email when Dark Soul posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share