30/07/2025
बाबा-छोरी नै principal : तनहुँको रिसिङका ऋषिराम रानाभाट करिब २० वर्ष देखि शिक्षण पेसा हुनुहुन्छ र विगत केही वर्ष देखी सामुदायिक विद्यालयको प्रधानाध्यापक हुनुहुन्छ भने उहाँको छोरी बबिता रानाभाट पनि सोही गाउँपालिकाको सामुदायिक विद्यालयको प्रधानाध्यापक बन्न सफल हुनु भएको छ। अहिले बाबु छोरी दुवै जनाले तनहुँको दुई फरक विद्यालयको प्रधानाध्यापकको जिम्मेवारी सम्हालीरहनु भएको छ। ❤️