Yamuna photography

Yamuna photography Camera photographer

21/08/2026

हामीलाई बयान होईन,न्याय चाहिँन्छ।
हामीलाई आश्वासन होईन,कारबाही चाहिँन्छ।
हत्यारालाई फासी दे सरकार।🙏

13/08/2026

African Grey Parrot (अफ्रिकन ग्रे तोता) हो। 🦜

10/08/2026

"Cyprus को ट्राफिक नियम 1: जेब्राक्रस प्रयोग गर
नेपालीको नियम 1: गाडी नदेखे पछि सबै बाटो जेब्राक्रस हो।"🤭🙈
#बादल__पारीको__गाउँ

06/08/2026

"माटो, परिवार, खेत, र "फर्कने" सपना।
घर फर्कने" दिन कति टाढा छ कुन्नी 🌾"
#वादल__पारीको__गाउँ__बाट__मिठो__सम्झना😔💝

28/07/2026

Celebrating my 5th year on Facebook. Thank you for your continuing support. I could never have made it without you. 🙏🤗🎉

जब एउटा युग बिदा हुन्छ, अर्को युग मैदानमा पाइला राख्छ।  एकतिर 39 वर्षको इतिहास 👑  अर्कोतिर 19 वर्षको भविष्य ✨  19 वर्षको...
19/07/2026

जब एउटा युग बिदा हुन्छ, अर्को युग मैदानमा पाइला राख्छ।
एकतिर 39 वर्षको इतिहास 👑
अर्कोतिर 19 वर्षको भविष्य ✨
19 वर्षको फरक, एउटै जादु
एउटाले बाटो देखायो, अर्कोले दौडिरहेको छ।
जादु सकिँदैन, पुस्ता मात्र बदलिन्छ ✨
विश्वकप सुरु हुँदा जती उत्साह थियो
आज झन त्यहि उत्साह बढि भएको छ
आज फुटवल को माहाभुक्म्प को माहाभिडन्त
स्पेन र अर्जेनटिना कडा मेहन्त का साथ आज मैदानमा
प्रतिस्पर्धामा उत्रेका दुबै टिम लाई अग्रिम शुभकामना
खेल हेर्न त पाउन तर पनि मेरो समर्थन स्पेन 🇪🇦

17/07/2026

साउन लायो 🌧️💚
हरियाली, झरी र चिसो हावा सुरु भयो है!


14/07/2026

I got over 10 reactions on one of my posts last week! Thanks everyone for your support! 🎉

11/07/2026

पूरा चन्द्रमा होस् वा आधा चन्द्रमा — सधैं भिन्न, सधैं सुन्दर🌝🌛

Address

Siddharthanagar
Butwal

Alerts

Be the first to know and let us send you an email when Yamuna photography posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category