30/07/2023
नमस्कार 🙏😊
म लोक दोहोरी गायक तथा मोडल युनिस अधिकारि
नेपाली चेलीबेटीहरुको विशेष पर्व हरितालिका तीजको अवसरमा देश तथा बिदेशमा छरिएर रहनु भएका सम्पुर्ण आमा दिदी बहिनिमा यस पर्वको सुभकामना दिन चाहान्छु यहाँहरुको लागि हामीले बिल्कुलै नयाँ तिज कोशेली "बटाैलि जानी" लिएर आउदै छौ हेरेर साथ दिनु होला है
YouTube: Unish Adhikari