Ashok Chhantyal

Ashok Chhantyal Ashok Chhantyal

अत्यन्तै रमाइलो नाँखा पूजा राम हेर्न निसेलढोर (कुँडेढोर) आउनुहोला रमाइलो हुन्छ धन्यवाद 🙏
13/08/2025

अत्यन्तै रमाइलो नाँखा पूजा राम हेर्न निसेलढोर (कुँडेढोर) आउनुहोला रमाइलो हुन्छ धन्यवाद 🙏

तीजको राम हेर्न कानाबगर आउनुहोला😋😂
06/08/2025

तीजको राम हेर्न कानाबगर आउनुहोला😋😂

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमाथी २५% कर लगाउने घोषणा गरेका छनअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतबाट आया...
31/07/2025

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमाथी २५% कर लगाउने घोषणा गरेका छन

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतबाट आयात हुने वस्तुहरूमा भोलि अर्थात अगस्ट १ देखि लागू हुने गरी २५ प्रतिशत भन्सार कर लगाउने घोषणा गर्नुभएको छ ।
उहाँले सामाजिक सञ्जाल ट्रुथ सोशलमा पोष्ट गर्दै भारतले रूसबाट ठूलो मात्रामा सैन्य उपकरण र ऊर्जा खरिद गरिरहेको आरोप लगाउँदै यो स्वीकार्य नभएको बताउनुभयो । त्यसको बदलामा भारतले २५ प्रतिशत भन्सार कर तिर्नुपर्ने राष्ट्रपति ट्रम्पले बताएको बीबीसी हिन्दीले जनाएको छ ।
भारत र अमेरिकाबीच गएको केही महिनादेखि निष्पक्ष र पारस्परिक लाभदायक व्यापार सम्झौताका लागि वार्ता चलिरहेको थियो, तर कुनै औपचारिक सम्झौता घोषणा भइसकेको थिएन ।
यस घटनापछि भारतको वाणिज्य तथा उद्योग मन्त्रालयले प्रतिक्रिया दिँदै भारत सरकारले अमेरिकी राष्ट्रपति ट्रम्पको भनाइबारे जानकारी लिएको र यसको सम्भावित प्रभावको अध्ययन गरिरहेको जनाएको छ ।
यसैबीच, भारतीय विपक्षी दल कांग्रेसले सरकारको विदेश नीतिलाई विफल भएको बताउँदै प्रधानमन्त्री मोदीको ट्रम्पसँगको मित्रताको मूल्य पूरा देशले चुकाउनुपरेको आरोप लगाएको छ । सत्तारुढ भारतीय जनता पार्टीका सांसदले अमेरिकी पक्षसँग फेरि संवाद गर्नुपर्ने बताएका छन ।
यसअघि ट्रम्पले एअर फोर्स वन विमानमा पत्रकारहरूसँगको कुराकानीमा पनि भारतमाथि कडा भन्सार कर लगाउने सङकेत दिनुभएको थियो ।

19/07/2025

थाम राममा प्रस्तुत गरिएको यो उत्कृष्ट समुह नाच

हास समाउने प्रतियोगिता खारा न्वागी बाग्लुङ
24/11/2024

हास समाउने प्रतियोगिता खारा न्वागी बाग्लुङ

09/09/2024

निधारमा टिकि टलक्क

अत्यन्तै दु:खद खबर ! नारायणगढ मुग्लिन सडकखण्ड अन्तर्गत  सिमलतालमा बिहान करिव ३:३० बजे माथि बाट आएको लेदो पहिरोले दुईवटा ...
12/07/2024

अत्यन्तै दु:खद खबर !
नारायणगढ मुग्लिन सडकखण्ड अन्तर्गत सिमलतालमा बिहान करिव ३:३० बजे माथि बाट आएको लेदो पहिरोले दुईवटा बस त्रिशुली नदीमा झारेको । बिरगंज - काठमाडौ चल्ने ( एन्जल बस)मा २४ जना र काठमाडौ - गौर चल्ने (गणपति डिलक्स) मा ४१ जना सवार रहेको प्रारम्भिक जानकारी प्रहरिले दिएको । १७ किलोमा ढुंगाले लाग्दा एक बस चालकको घटना स्थलमै ज्यान गएको र थप विवरण आउन बाकी ! उद्धारकार्यमा सबै जुटौं !

Akala Aawaj
गर्जन पोष्ट साप्ताहिक

एकजना रसियन व्यापारीले आफ्नो गर्लफ्रेन्ड हिड्ने बाटोमा पैसाको मुठा कार्पेट जसरी विच्छ्याईदिएका छन्😱🤣🤣
30/06/2024

एकजना रसियन व्यापारीले आफ्नो गर्लफ्रेन्ड हिड्ने बाटोमा पैसाको मुठा कार्पेट जसरी विच्छ्याईदिएका छन्😱🤣🤣

15/06/2024

Afai faseko dhukur

मनन गर्नुपर्ने कुरा
14/06/2024

मनन गर्नुपर्ने कुरा

Address

Midhill HW
Burtibang
33310

Alerts

Be the first to know and let us send you an email when Ashok Chhantyal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Ashok Chhantyal:

Share

Category