17/05/2026
दुई शरीर एक आत्मा बनेको यो सुखद जोडीलाई सदा सुख, शान्ति र दीर्घायुको आशिष्! 🤝यो सुन्दर जोडीको हाँसो कहिल्यै फिक्का नहोस्, मायाको फूल सधैं फुलिरहोस्! 🌺माया, विश्वास र खुशीको उत्तम संगम—यो प्यारा जोडीलाई जुनी-जुनीको साथ मिलोस्!
i