Hamro Bhojpur post

Hamro Bhojpur post Entertainment & News
This is News portal of Bhojpur district
(1)

भोट कसलाई?
20/02/2026

भोट कसलाई?

18/02/2026

एक पटक सम्झिनुस् त त्यो दिन!!

अब केपी ओलिको आमसभा हुन बाँकी रह्यो 🖐️
18/02/2026

अब केपी ओलिको आमसभा हुन बाँकी रह्यो 🖐️

होकी होईन यो कुरा प्रष्ट पार्दिनुस् त जनतालाई 👇                     सुटुक्क होइन  संसदबाट कानून नै बनाएर एमसिसि ( MCC ) ...
15/02/2026

होकी होईन यो कुरा प्रष्ट पार्दिनुस् त जनतालाई 👇

सुटुक्क होइन संसदबाट कानून नै बनाएर एमसिसि ( MCC ) प्रमाणित गरेपछि अमेरिकी सेना नेपाल आएको हो । अमेरिकी परियोजना सेनाको व्यवस्थापनमा नेपालमा चलिरहेको छ । अहिले एमसिसि अन्तर्गत विद्युत प्रशारण लाइन र सडक पुर्वाधार नेपालमा चलिरहेको छ । झण्डै ८० प्रतिशत अमेरिकाको र २० प्रतिशत नेपालले यसमा लगानी गरेको हो । अब अमेरिकी सेना मन लागेको बेला नेपाल आएर बस्न र जान पाउछ । यो अवस्था हामीले भोट हालेर पठाएका नेताहरुले नै बनाएका हुन् ।
गगन थापाले त्यो बेला भनेको कुरा युट्युवमा खोजेर हेर्नु होला । अमेरिकी सेना नेपाल आयो भने मलाई थानकोट कटाइयोस् उनले भनेका थिए ।
यो हरिविजोक राजनीतिको परिणाम हो ।

- पत्रकार अशोक दुलाल (Source facebook)

#जनता_बुझ्ने_भैसके

15/02/2026

भोट कसलाई?

#भोजपुरेजनता

K P Oli भन्नुहुन्छ, "बंगलादेशको निर्वाचनमा जे भयो नेपालमा पनि त्यही हुन्छ।"
15/02/2026

K P Oli भन्नुहुन्छ, "बंगलादेशको निर्वाचनमा जे भयो नेपालमा पनि त्यही हुन्छ।"

15/02/2026

प्रेम दिवसको उपलक्ष्यमा गुलाबको फुल रोप्दै हर्क साम्पाङ ।

14/06/2025

सक्किगोनीकी सुरुको फिल्मी यात्रा सुरुसक्किगोनी सिरियलकि एक प्रमुख पात्र सुरक्षा ईटनिले अब ठुलो पर्दाको चलचित्रमा पनि अभि...
06/06/2025

सक्किगोनीकी सुरुको फिल्मी यात्रा सुरु
सक्किगोनी सिरियलकि एक प्रमुख पात्र सुरक्षा ईटनिले अब ठुलो पर्दाको चलचित्रमा पनि अभिनय गर्ने भएकी छ्न। The blue Light नामक चलचित्र बाट उनी डेब्यु गर्न लागेकी हुन।
चलचित्रमा सुरक्षाको अलवा बेनिसा हमाल, अर्पण थापा, महेश त्रिपाठि लगायत अन्य कलाकारको अभिनय रहने छ।
सक्किगोनी यतिबेला बन्द अवस्थामा छ।

सोही बिचमा पनि उनले म्युजिक भिडियोमा पनि अभिनय गरिरहेकी छ्न।टिकटक म्युजिक भिडियो सिरियल हुँदै उनी चलचित्र क्षेत्रमा प्रबेश गरेकि हुन। उनको फिल्मी यात्रा पनि सफल रहोस।
Surakshya Itani

Address

Bhojpur

Telephone

+9779814325369

Website

Alerts

Be the first to know and let us send you an email when Hamro Bhojpur post posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Hamro Bhojpur post:

Share