Siroj Photography

Call Website Contact the business

Siroj Photography 📸 Wedding | Event | Portrait | Videography
📍 Bhojpur, Nepal
📞 WhatsApp Booking Available
Photography 📸 / videography 🎥
Photo For Life…

30/10/2026

यात्रा रहेछ जिन्दगी, कहिले उकालो त कहिले ओरालो।
कहिले खुसीका पल त कहिले पीडाका कथा। गन्तव्य जहाँ भए पनि यात्रा भने निरन्तर चलिरहने रहेछ। Following Museसिरोज किराना पसल रामप्रसादराई गाँउपालिका
Siroj Photography

29/10/2026

सम्झनास्वरूप कैद गरिएको यो रमाइलो पल ✨
समय बितेर जान्छ, तर यस्ता पलहरू सधैँ सम्झनामा रहिरहन्छन्। Following Muse सिरोज किराना पसल रामप्रसादराई गाँउपालिका Siroj Photography

29/10/2026

पूर्वै जाने रेल चढेर चुहार भोजपुर ! Following Muse सिरोज किराना पसल रामप्रसादराई गाँउपालिका
Siroj Photography

🥾 Hiking Day 🏔️  नयाँ बाटो, नयाँ अनुभव र प्रकृतिसँग रमाउने पलहरू🌲  Walk more, worry less! Good Morning               @to...
27/10/2026

🥾 Hiking Day 🏔️
नयाँ बाटो, नयाँ अनुभव र प्रकृतिसँग रमाउने पलहरू🌲
Walk more, worry less!
Good Morning


@topfansFollowingसिरोज किराना पसल
Siroj Photography

26/10/2026

रुकुममै कोटको प्रस्तुति
हाइकिङको यात्रामा प्रकृतिको सुन्दरता सँगसँगै रमाइलो पलहरू, अनि रुकुममै कोटको विशेष प्रस्तुति! 😍
यात्रा पनि रमाइलो, माहोल पनि रमाइलो, सम्झनाहरू झन् मिठा! Following Muse सिरोज किराना पसल रामप्रसादराई गाँउपालिका 🎥 : Siroj Photography

26/10/2026

माया नै माया, माया छ तिम्रो नाउँमा
तिमीलाई भेट्न आउँदै छु, तिम्रै गाउँमा 🏡
मुटुभरि माया बोकेर आउँदै छु है मेरी मायालु 💐
Mr.Dipesh Ishara Following Muse सिरोज किराना पसल रामप्रसादराई गाँउपालिका
🎥 : Siroj Photography

26/10/2026

भाइ–बुहारीको माया सधैँ यसरी नै गाढा भइरहोस्, हाँसो र खुसीले जीवन भरिरहोस हरेक पाइला सफलताले भरियोस्।💐 Good Morning 🙏 Following Muse सिरोज किराना पसल रामप्रसादराई गाँउपालिका 🎥 : Siroj Photography

Address

Bhojpur
57000

Alerts

Be the first to know and let us send you an email when Siroj Photography posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Siroj Photography:

Shortcuts

Share