JTR VLOG-Nabin

JTR VLOG-Nabin Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from JTR VLOG-Nabin, Photography Videography, Bhojpur.

22/11/2025

खोल्साको सुन, अलैंची ताप्लेजुङ❣️😍

22/11/2025

खोल्साको सुन, अलैंची😍फक्ताङ्लुङ गा.पाताप्लेजुङ❣️🇳🇵

22/11/2025

फक्ताङ्लुङ गा.पा ताप्लेजुङ, वडा न ५ तापेथोक र ६ लेलेप😍🇳🇵

22/11/2025

कसैको मिलन त कसैको बिछोड, आज देखि सुरु भयो मंसिर महिनाको विहेको लगन! 🙂😍केही छ त?
बिहेको साइत : ६, ८, १३, १४, १८, १९, २० गते (७ दिन)

चिन्नु भैच र? यिनलाइ नेपालको बुहारि बनाउनु पर्ने देखियो❣️🇳🇵🌍️
22/11/2025

चिन्नु भैच र? यिनलाइ नेपालको बुहारि बनाउनु पर्ने देखियो❣️🇳🇵🌍️

"मुहिगुम अंसिमाङ महागुरु फाल्गुनन्द लिङ्देङ ज्युको १४१ औं जन्मजयन्तिको शुभकामना"🤍🔱📿 #विश्व शान्ति मानव एकताका प्रतिक महा...
11/11/2025

"मुहिगुम अंसिमाङ महागुरु फाल्गुनन्द लिङ्देङ ज्युको १४१ औं जन्मजयन्तिको शुभकामना"🤍🔱📿
#विश्व शान्ति मानव एकताका प्रतिक महान समाज सुधारक अहिंसा बादि सत्यवादि शान्तिवादि नेपालको १६ औं राष्ट्रीय बिभुति महागुरु फाल्गुनन्द लिङ्देन ज्यु को १४१ औं जन्मजयन्तिको पवन अवसरमा देश बिदेशमा छरिएर रहनु भएका सम्पुर्ण किरात धर्म लम्बिहरुमा लगायत मानव जिवजन्तु जगत मा सुख शान्ति समृद्धि एवम उत्तरोत्तर प्रगतिको र दिर्घायुको हार्दिक मंगमय शुभकामना ब्यक्त गर्न चाहान्छौ,🙏🏻💖
# ओत माङे सेवारो
# किरात धर्मको जय
# विश्व शान्ति मावन एकता कायम राखौँ |
Nabin Rai-नविन राई

10/11/2025

कमल गाउँपालिका झापा, समयगड चोक्💝 🇳🇵

Address

Bhojpur

Telephone

+9779811356002

Website

Alerts

Be the first to know and let us send you an email when JTR VLOG-Nabin posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share