22/03/2026
पन्चेबाजा बज्न थालेपछि
लाज, थकान, tension सबै हराउँछ 😄
साथीहरू, आफन्त, सबै एउटै तालमा नाच्दै
त्यो moment नै जिन्दगीको best memory बन्छ 💯❤️ Krishna Neupane Jamuna Bhusal Varun Sandesh