Tiktok funny videos

Tiktok funny videos Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Tiktok funny videos, Photographer, Bharatpur.

07/11/2015

Police arrested drunkard and asked: Where are you going?
Man: I'm going for lecture on ill effects of drinking.
Cop: Who'll lecture at midnight?
Man: wife

15/10/2015

फास्ट ट्रयाक कहानी-बेलैमा बुझौँ ! हरेक
देशभक्त नेपालीले पढ्नै र बुझ्नै पर्ने¡
Please comment and share !!!
Q अहिले भनिएको लगानी कति?
A 112 अर्ब
Q बस्तबिकमा कतिमा बन्छ?
A 80 अर्ब
Q कति फरक पर्यो?
A 32 अर्ब
Q किन फरक पर्यो?
A आफै बुझौं।
Q बनाउने कम्पनी कहा को?
A भारतको
Q नेपाली कम्पनीले बनाउन सक्दैनन्?
A सक्छन् तर नेता र कर्मचारिको नजरमा
सक्दैनन्।
Q किन होला?
A आफै बुझौ
Q नेपाल सरकारले भारतीय कम्पनिलाइ
अनुदान दिन्छ?
A 15 अर्ब दिने भएको छ।
Q बिदेशी कम्पनी लाइ अनुदान किन?
A आफै बुझौं
Q भने जति मोटर नगुडेमा हर्जाना कस्ले
तिर्ने?
A नेपाल सरकारले
Q आयोजना अबधिभरमा भारतीय कंपनी
ले कमाउने रकम?
A 300 अर्ब
Q 300 अर्ब को रोड ट्याक्स तिर्न तेल
कति को किन्नू पर्ला?
A 15000 अर्ब
Q तेल कहा बाट किन्ने?
A भारत बाट
Q मोटर र पाट पुर्जा कहा बाट कतिको
किन्नू पर्ने हुन्छ?
A भारत बाट 25,000 अर्ब जतिको।
Q फ़ास्ट ट्रयाक बाट जम्मा बाहिरिने
जम्मा रकम कति होला?
A 40,000 अर्ब
Q 40,000 ले बैकल्पिक बिकासमा लगानी
गरे के हुन्छ?
A नेपाल एसियाको मध्यम स्तरीय धनी
देश बन्छ।
त्यसैले समय छदै बुझौं।

19/04/2015

What is the difference between
I like you
I love you.
Beautifully answered by
Buddha:
Buddha's answer was so simple:
"When u like a flower, u just pluck
it. But when u love a
flower, u water it daily..!
One who understand this ,
understands life.

Address

Bharatpur

Telephone

9814218425

Website

Alerts

Be the first to know and let us send you an email when Tiktok funny videos posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category