Marga Darshan Dharma Pratisthan

Marga Darshan Dharma Pratisthan जिवनको पूर्वांग देखी, जिवनको उत्तरांग सम्म
तपाईंको हरेक पलको साथी, मार्ग दर्शन अनलाईन टि.भि🖥️🙏

सबै भन्दा ठूलो धर्म के हो?मानव जीवनको कल्याण गर्नुनै सबैभन्दा ठूलो धर्म हो। चाहे हिन्दु होस् चाहे मुसलमान होस् चाहे क्रि...
31/07/2026

सबै भन्दा ठूलो धर्म के हो?
मानव जीवनको कल्याण गर्नुनै सबैभन्दा ठूलो धर्म हो।
चाहे हिन्दु होस् चाहे मुसलमान होस् चाहे क्रिश्चियन होस् चाहे बुद्धिस्ट किन न होस् हामीले सबै धर्मलाई उत्तिकै सम्मान गर्नुपर्छ।
धर्मको निम्ति जातको निम्ति भाइ भाइ बीच मारकाट गर्नु भनेको अत्यन्तै खेतजनक छ।
धार्मिक द्वन्द्वले कसैको जीत हुँदैन, मानवताको हार हुन्छ।
धर्मले प्रेम, सत्य, करुणा र सेवाको मार्ग सिकाउँछ।
आउनुहोस्, सबै धर्मको सम्मान गर्दै शान्ति, सद्भाव र एकताको समाज निर्माण गरौँ।
🕊️🙏

गुरु पूर्णिमाको हार्दिक शुभकामना🎉🎇यस पावन गुरु पूर्णिमाको शुभ अवसरमा सम्पूर्ण गुरुजनप्रति हार्दिक श्रद्धा, सम्मान तथा कृ...
29/07/2026

गुरु पूर्णिमाको हार्दिक शुभकामना🎉🎇
यस पावन गुरु पूर्णिमाको शुभ अवसरमा सम्पूर्ण गुरुजनप्रति हार्दिक श्रद्धा, सम्मान तथा कृतज्ञता व्यक्त गर्दै उहाँहरूको सुस्वास्थ्य, दीर्घायु र सुखमय जीवनको कामना गर्दछौं🙏
गुरुको कृपा सधैँ तपाईंमाथि रहोस्,
ज्ञानको ज्योति निरन्तर प्रज्वलित रहोस्,
र जीवनका प्रत्येक पाइला सफलता, शान्ति र समृद्धितर्फ अग्रसर बनून्।
गुरु पूर्णिमाको हार्दिक मंगलमय शुभकामना🙏🙏💖
मार्गदर्शन धर्म प्रतिष्ठान सपरिवार🙏

27/07/2026

ॐ नमः शिवाय 🙏 #गोरखा fans

काल हरा, दुःख हरा, दरिद्र हरा।हर हर महादेव शम्भो॥ॐ नमः शिवाय 🙏
27/07/2026

काल हरा, दुःख हरा, दरिद्र हरा।
हर हर महादेव शम्भो॥
ॐ नमः शिवाय 🙏

हार्दिक निमन्त्रणा🙏🙏मिति २०८३ साल श्रावण २५ गते विशेष सोमबारको दिन श्री शिवालय मन्दिर साँखे देवलमा पण्डित शुकदेव सरण ज्य...
26/07/2026

हार्दिक निमन्त्रणा🙏🙏
मिति २०८३ साल श्रावण २५ गते विशेष सोमबारको दिन श्री शिवालय मन्दिर साँखे देवलमा पण्डित शुकदेव सरण ज्यू को मुखारविन्दबाट एक दिवसीय श्री शिवामहिमा सत्सङ्ग कथा प्रवचन साथै श्रृङ्गारिक महाआरती तथा भजन कृतन देवलिला कार्यक्रम हुने भएकोले समस्त भक्तजनहरुमा हार्दिक निमन्त्रण🙏
स्थान शुक्लागण्डकी नं.पा.११ साखे देवल, तनहुँ
समय बिहान ८ बजेदेखि दिउसो ३ बजेसम्म साँझ ७ बजेदेखि १० बजेसम्म कार्यक्रमहरू ७ बजेदेखि शिवालय मन्दिरमा जल अर्पण,बेलपत्र अर्पण,आरती, रुद्री अभिशेष, ९ बजेदेखि ३ बजेसम्म कथा प्रवचन भजन कृतन आरती
साँझ ७ बजे श्रृङ्गारिक महाआरती विशेष शिवताण्ड भजन किर्तन रहनेछ।
आयोजक:श्री शिवालय मन्दिर व्यवस्थापन समिति समस्त वार्ड परिवार
सहयोगी: संस्था मार्गदर्शन धर्म प्रतिस्ठान
गोरखा ७ नयाँबजार

आजा हरिशयनी एकादशीको सम्पुर्णमा सुभकामना 🙏🙏जय श्रीमन्नारयण 🙏❤️         fans
25/07/2026

आजा हरिशयनी एकादशीको सम्पुर्णमा सुभकामना 🙏🙏
जय श्रीमन्नारयण 🙏❤️
fans

23/07/2026

दुईदिने यो हाम्रो चोला शिवनाम भजेमा पारोला 🙏🙏 Marga Darshan Dharma Pratisthan

19/07/2026

हार्दिक निमन्त्रणा 🙏
अपरंपार लिला र संसार तारण गर्ने देवादिदेव महादेवको महिना श्रावण को पहिलो सोमवार भोली कैलाशपतिनाथ , बासुकी नाथ र १०८ नाथको दर्सन गराै मनले चिताएको पुरा गराै ।

भोलीविहान ५ बजे मन्दिर अगाडी चोकबाट जयजयकार गर्दै म्याजिक माईक्रो हरुमा देवघाट गई स्नान गरि जल लिएर आई कैलाशपतिनाथ बासुकीनाथ र १०८ शिवलिङ्गमा चढाउन शुरुगर्ने कार्यक्रम रहेको अनुरोध छ , साथै दिन भर भजन पुजन तथा दिपप्रज्वलन समेत हुनेछ ।

तस्बिरहरु विदाई सम्पुर्ण भक्तजनलाई धेरै धेरै धन्यवाद 🙏 राधे राधे❤️ श्री शिव महापुराण ज्ञान महायज्ञ / बारबर्दिया नगरपालिक...
08/07/2026

तस्बिरहरु विदाई सम्पुर्ण भक्तजनलाई धेरै धेरै धन्यवाद 🙏 राधे राधे❤️ श्री शिव महापुराण ज्ञान महायज्ञ / बारबर्दिया नगरपालिका वार्ड नं.६ मानपुर २०८३ असार १५ गतेदेखि २५ गतेसम्म कार्यक्रम व्यवस्थापनको लागि हामीलाई सम्झनुहोला सम्पर्क नम्बर ९८१८२२८२३३

Address

Narayanghat
Bharatpur
9819

Telephone

+9779864117215

Website

Alerts

Be the first to know and let us send you an email when Marga Darshan Dharma Pratisthan posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Marga Darshan Dharma Pratisthan:

Shortcuts

Share

Category