Ashish's Momentography

Ashish's Momentography Its have been a more relief than yesterday , now i understand that time is the best remedy for memories.� � �

08/01/2026

Even when nothing seems to move, time is silently working in your favor.
Be patient🧘🏼😌✨

लेख्न मिल्ने भनेको शब्दहरू मात्रै रहेछन्,ठ्याक्कै मन दुःखेको चाहिँ लेख्न नमिल्दो रहेछ।।❤
30/12/2023

लेख्न मिल्ने भनेको शब्दहरू मात्रै रहेछन्,
ठ्याक्कै मन दुःखेको चाहिँ लेख्न नमिल्दो रहेछ।।❤

आशाहरु कहिल्यै मर्दैनन्।मर्छन् त ती सपनाहरू जो,आशाले सजिएका हुन्छन्। ❤️😘
29/09/2023

आशाहरु कहिल्यै मर्दैनन्।
मर्छन् त ती सपनाहरू जो,
आशाले सजिएका हुन्छन्। ❤️😘

29/09/2023

न दु:ख जीवन हो, न सुख जीवन हो,
दु:ख र सुख दुवैलाइ सदुपयोग गर्न सक्नु नै जीवन हो। ❤️
#शुभदिन

24/11/2022

Nepali ho ni tw 🤣🤣🤣

मैले आँसु खस्ने बेला सम्झेको हुँ तिमीलाई,तिमीले खुशी बाड्ने बेला पनि सम्झेनौ एकपटक।।💔😴🥺🙄Mention your love❤  Pic by :- Hu...
07/06/2022

मैले आँसु खस्ने बेला सम्झेको हुँ तिमीलाई,
तिमीले खुशी बाड्ने बेला पनि सम्झेनौ एकपटक।।💔😴🥺🙄
Mention your love❤


Pic by :- Humanity Matters

हावामा समाहित गर्दैछु आँफुलाई,यहि आशमा कि एकदिन पुर्याउनेछ तिम्रो शहरमा ।।❤️❤❤Mention your Love🌹❣️Pic:- आशिष आचार्य (हार...
24/05/2022

हावामा समाहित गर्दैछु आँफुलाई,
यहि आशमा कि एकदिन पुर्याउनेछ तिम्रो शहरमा ।।❤️❤❤
Mention your Love🌹❣️

Pic:- आशिष आचार्य (हार्दिक)

16/10/2021

महसुस मात्र गर्न जान्नु पर्छ हजुर यहाँ,
'संघर्ष' भित्र पनि 'हर्ष' लुकेको हुन्छ !!😊

21/09/2021

Its have been a more relief than yesterday, now i understand that time is the best remedy for memories.😍 😊
Official_ashish

30/04/2021

यो संसारमा सबैभन्दा असुरक्षित स्थान मनिसको "मन"!
कुन मोडमा बद्लिन्छ पत्तै नहुने !!😏😏😏
Official_ashish

Address

Bharatpur

Alerts

Be the first to know and let us send you an email when Ashish's Momentography posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Ashish's Momentography:

Share