19/11/2023
#तितो_सत्य :
आज पुरै अस्ट्रेलिया महादिप अस्ट्रेलियाको support मा हुनेछ। यदि England Final मा हुन्थ्यो भने प्राय सबै युरोपेलि देश England को सपोर्टमा हुनेथे त्यसतै South Africa Final मा हुन्थ्यो भने प्राय सबै अफ्रिकी देश South Africa को सपोर्टमा हुनेथे । तर बिडम्बना भारत फाइनल पुग्दा Asia त छोडौ South Asian देश Nepal, Pakistan , Bangladesh , Sri Lanka जस्ता देशका अधिकांश जनता Australia को Support लिएको देख्दा सायद Australian हरु पनि छक्क पर्दा होलान्। हुन त यो सबको निजि कुरा हो तर विकसित राष्ट्रका मानिसको सोच हाम्रो भन्दा धेरै विकसित छ त्यसै कारणले उनिहरु दिनानुदिन विकसित हुदै गइ रहेका छन्