28/05/2026
✨🕋 बकर ईद मुबारक 🕋✨
यस पावन अवसरमा इस्लाम धर्मावलम्बी सम्पूर्ण विद्यार्थीहरू, शिक्षकवर्ग तथा अभिभावकज्यूहरूमा हार्दिक बकर ईद मुबारक व्यक्त गर्दछौँ। 🤍
अल्लाह तआलाले हामी सबैमाथि आफ्नो कृपा, रहमत र आशीर्वाद वर्षाइरहुन।
सबैको जीवनमा सुख, शान्ति, स्वास्थ्य, सफलता र समृद्धि कायम रहोस्। 🤲
प्रेम, सद्भाव, एकता र मानवताको सन्देशलाई आत्मसात गर्दै राष्ट्रको शान्ति र प्रगतिमा निरन्तर अघि बढौँ। 🇳🇵✨
— R.G. Sir Accounts Family