09/01/2026
माधव नारायण व्रत नेपालमा विशेष रूपमा मनाइने धार्मिक व्रत हो।
यो व्रत माघ महिनाभरि (माघ शुक्ल प्रतिपदा देखि माघ पूर्णिमासम्म) मनाइन्छ।विशेष गरी काठमाडौंको शालिनदी (साँखु) क्षेत्रमा महिलाहरूले यो व्रत बस्छन्।व्रतालुहरूले बिहान सबेरै शालिनदीमा स्नान गर्छन्, उपवास बस्छन् र पूजा–अर्चना गर्छन्।
यस व्रतको उद्देश्य परिवारको सुख–शान्ति, समृद्धि र आत्मशुद्धि हो