11/05/2026
कानुनका ज्ञाता अधिवक्ता ईन्द्र अर्याल लेख्नुहुन्छ
" माननिय सपना प्रधान ज्यू तत्कालिन प्र म के पि ओलिले संबैधानीक परिषदमा बहुमतको आधारमा पदाधिकारी नियूक्त गर्ने गरि ल्याएको गैर्ह संबैधानिक अध्यादेशबाट ५२ जना नियूक्ति गरेको बिषयमा परेको रिटमा तपाइसमेतको संबैधानिक इजलाशको फैसलामा किन संबिधान बिपरित हो भनेर बोल्न सक्नु भएन ? तपाइकै कारण अहिलेको अध्यादेशआउने बाटो खुलेको हो नि होइन र ? संबिधानमा ३ बर्ष कार्यअवधि पुगेको सर्बोच्च अदालतको न्यायधिश प्रधान न्यायधिश हुन योग्य हुन्छ भन्ने प्राबधान तपाइहरूलेनै संबिधानमा राखेको होइन र तत्कालीन सॅबिधान सभा सदस्य ज्यू ? संबैधानिक परिषदले छनौट गर्न नपाउने हो भने तपाइ अध्यक्ष भएको न्यायपरिषदले किन ६ जनामध्य १ लाइ प्रधान न्यायधिश बनाउंदा हाम्रो मंजुर छ भनेर संबैधानिक परिषदमा निर्णयको लागी सिफारिस गर्नु भयो र परिषदले तपाइहरूले सिफारिस गरेकै ६ जना न्यायधिश मध्यबाट प्र न्या बनाउंदा आज किन रोइलो ? संबैधानिक परिषद प्रन्या छान्न स्वतन्त्र छैन भने त्यस्तो बन्धक परिषदको बैठक सिफारिस ,निर्णय , लगायतको नाटक किन गर्ने जो बरिष्ठ हुन्छ उसलाइ स्वतह नियूक्ति गर्ने सफथ खुवाउने सक्किहाल्यो ! संबैधानिक परिषदको छनौट प्रकृया लाइ स्बिकारि सकेपछि परिणाम पनि स्बिकार्न सक्नु पर्दछ सर्प देखे दुलोबाहीर हात माछा देखे दुलो भित्र हात गर्नेलाइ अवसरबाद भन्छ नेपालि शब्दकोषले !
तपाइ सर्बोच्च अदालतको न्यायधिश नियूक्त हुंदा तपाइको जति पहुंच पहिचान नभएको तर योग्यता क्षमता भएका नियमित अदालतमा प्राक्टिस गर्ने वकिल वा उच्चको न्यायधिश मध्य अर्को कुनै पात्रलाइ न्यायपरिषदले नियूक्त गर्यो त गरेन नि हैन ? तपाइ आफ्नो पहुंच बढाउन अन्तिम अस्रको रूपमा गल्फ मैदानमा बालेन पत्नि संग अनाबश्यक कुम जोड्न पुग्नु भयो के यो एक का मु प्ररधान न्यायधिशको आचरण बमोजिमको कार्य हो ? यो हर्कतले न्यायलय सक्षम निश्पक्ष स्वतन्त्र हुन्छ ? पूर्ब प्र न्या कल्यांड श्रेष्ठको छायाले तपाइहरूलाइ छोडेन तर पुर्ब प्रम प्रन्या को प्रभाब परिषदले स्बिकारेन र आफ्नो अधिकार प्रयोग गर्यो अनि किन तपाइको रोइलो किन इगो किन च्यालेन्छ के यो संबिधान र न्यायधिशको आचरण सम्मत हो ? यो समाजमा तपाइ ठुलो मान्छे हो तर अखिलको नेता पाराको भाषणमा अंगुर अमिलो ब्यहोरा नदेखाउंदानै राम्रो है माननियज्यू ! बिधि र प्रकृया संधै अ