Just Watching

Call Directions Website Contact the business

Just Watching 👉 “No reaction, only watching 👀”😎
(1)

09/10/2026

Good morning 🌅

23/09/2026

Good morning

यात्रामा एक्लै भए पनि साथमा घरको जिम्मेवारी र सपना छ..!!😳
20/09/2026

यात्रामा एक्लै भए पनि साथमा घरको जिम्मेवारी र सपना छ..!!😳

20/09/2026

छोरा भएर जन्मेसी यहा मन हैन धन हेरिन्छ!!😳🙏

20/09/2026
सांसद डा. तोशिमा कार्कीले मलेसियामा आयोजित AFPPD सम्मेलनमा नेपालको जलवायु संकटको मुद्दा अन्तर्राष्ट्रिय समुदायसमक्ष उठाए...
06/09/2026

सांसद डा. तोशिमा कार्कीले मलेसियामा आयोजित AFPPD सम्मेलनमा नेपालको जलवायु संकटको मुद्दा अन्तर्राष्ट्रिय समुदायसमक्ष उठाएकी छन्।

उनले भोटेकोशी बाढीबाट भएको विनाशको भिडियो प्रस्तुत गर्दै नेपाललाई केवल सहानुभूति नभई जलवायु न्याय र क्षतिपूर्ति आवश्यक रहेको बताइन्।

उनले नेपालको बढ्दो जलवायु जोखिम, ‘लस एन्ड ड्यामेज फन्ड’ तथा जलवायु उत्थानशीलताको विषय उठाउँदै जलवायु संकटबाट प्रभावित देशहरूका लागि न्याय सुनिश्चित गर्न विश्व समुदायको ध्यानाकर्षण गराइन्।

साथै, vulnerable देशहरूको आवाज विश्वस्तरीय जलवायु सम्मेलनमा पर्याप्त रूपमा प्रतिनिधित्व हुन नसकेको भन्दै जलवायु न्यायलाई विश्वका संसदहरूको प्रमुख एजेन्डा बनाउन आह्वान गरिन्।

नेपाललाई दया होइन, न्याय र क्षतिपूर्ति चाहिन्छ—तोशिमाको अन्तर्राष्ट्रिय मञ्चबाट सन्देश।

06/09/2026

Rest in peace beautiful soul 🥲🙏🏼 @

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Just Watching posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Just Watching:

Shortcuts

Share

Category