बडिगाड गाउँपालिका १० बाग्लुङ

बडिगाड गाउँपालिका १० बाग्लुङ Flow Like share
for more update

बडिगाड–७, भीमगिठे 🌿जहाँ नदीको कलकल आवाज खेतबारीको हरियालीसँग मिसिन्छ 💚
18/08/2025

बडिगाड–७, भीमगिठे 🌿
जहाँ नदीको कलकल आवाज खेतबारीको हरियालीसँग मिसिन्छ 💚

"माटोको सुगन्ध, खोला–पहाडको संगीत र हरियाली बारीको रंगीन चित्र... आरुपाता गाउँ ❤️🙏"
16/08/2025

"माटोको सुगन्ध, खोला–पहाडको संगीत र हरियाली बारीको रंगीन चित्र...
आरुपाता गाउँ ❤️🙏"

08/07/2025

बडिगाड ९ बल्घास

video : केशव खड्का

यस्तो प्राकृतिक सुन्दरता देख्दा लाग्छ, स्वर्ग कतै टाढा छैन,हाम्रो बडिगाड १० ! #मेरोदेश   आजको मौसम 💚💚💙💙
23/06/2025

यस्तो प्राकृतिक सुन्दरता देख्दा लाग्छ, स्वर्ग कतै टाढा छैन,
हाम्रो बडिगाड १० !
#मेरोदेश
आजको मौसम 💚💚💙💙

उपल्लो गाउँ निगलपानी
14/06/2025

उपल्लो गाउँ निगलपानी

यहि आउदो जेठ १० गते शनिबारको दिन हाम्रो स्वास्थ्य कार्यालयमा बरिस्ठ  आयुर्वेद विशेषज्ञ द्वारा तल उल्लेखित मलद्वार सम्बन्...
19/05/2025

यहि आउदो जेठ १० गते शनिबारको दिन हाम्रो स्वास्थ्य कार्यालयमा बरिस्ठ आयुर्वेद विशेषज्ञ द्वारा तल उल्लेखित मलद्वार सम्बन्धि रोगहरुको स्वास्थ्य शिबिर हुने भएकोले रोग संग सम्बन्धित बिरामिहरुले मौकाको फाइदा लिनु हुन बिनम्र अनुरोध गर्दछौ ।।।

04/05/2025

good morning

तपाईसँग बडिगाड क्षेत्रका कुनै जानकारी, फोटो भिडियो छन् भने हामीलाई in box मा पठाउनु होला ।

04/05/2025

सामाजिक सुरक्षा भत्ता वितरण गर्ने बारे सूचना ।।

Address

Baglung Bazar

Website

Alerts

Be the first to know and let us send you an email when बडिगाड गाउँपालिका १० बाग्लुङ posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category