Udesh

Udesh मोती दिएर आशॅु बटुले हार भएन जीत! हांगा बाट खसेको फुलले भुल्न सकेन प्रीत!

18/04/2024

…ताप सहनु पर्छ
राप सहनु पर्छ
हो ! चिम्टा भए पछी
आगो समाउनु पर्छ

09/04/2024

…तर याद राख
कुनै दिन…
एक दिन मेरो ठाउमा कोही आउनेछ
उस्तै गरी सोध्न थाल्नेछन तिमीलाई
तर त्यस दिन…
उस्लाई दिन तिमीसंग जवाफ हुनेछैन!
#विस्मय

07/04/2024


दुनीया स्वार्थी छ..
तिमी..अनी म पनी..

गर्नै पर्ने, हुनै पर्ने थ्यो
नचाहे रै..यी सब पनी

एकोहोरो…एकतर्फी
नहुने रैछ केही पनी
. .
. .
🥹

06/04/2024
 # justshoots
06/04/2024

# justshoots

05/04/2024

यती देखीसके पछी लाईक र फलो चाही गरीदिनुस हैत😍

Address

Seoul
01000

Website

Alerts

Be the first to know and let us send you an email when Udesh posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Udesh:

Share