Laughing colours

Laughing colours कोरियाको बाटो, खेती, विकास र जीवन —
एक नेपाली कामदारको आँखाबाट।
नेपालीहरूले नदेखेको, नसुनेको कोरियाको वास्तविकता।

गाडीबाट कैद गरेको रातो आकाशको दृश्य
05/08/2026

गाडीबाट कैद गरेको रातो आकाशको दृश्य

05/08/2026

हाम्रो धर्ती हाम्रो आकाश...
भन्ने गीत श्रम संस्कृति पार्टीका नेताहरूले कण्ठ नै गर्नुपर्ने भनेर हर्क साम्पाङ राईले उर्दी जारी गरेको भिडियो भाइरल भइरहेको छ
नमानेर अटेर गरे पार्टीबाट निष्कासित पनि गर्न सकिन्छ रे

05/08/2026

काठमाडौँ खोला किनारबाट सुकुम्बासी भनेर डोजर चलाएर उठाइएका व्यक्तिहरूमध्ये
५१ जनाको
जग्गा भेटिएको छ र सरकारले कारबाहीको तयारी गर्दैछ।

04/08/2026

केपी ओलीले
एमाले नेता जेएन थपलियालाई
के गरी खान्छ ? भन्दै हप्कीधप्की गरेपछि
थपलिया ठाउँका ठाउँ बेहोस भएर ढलेछन्
आजको भाइरल न्युज यही नै छ। 😀😀😀😀

04/08/2026

#हर्कसाम्पाङ भन्छन्
त्यो सिधा कुरा जनतासँग कि बाङ्गो कुरा जनतासँगको
प्रस्तोता वीरेन्द्र जैरु हो कि फैरु हो...
मलाई टिप्पणी गर्न लायक मान्छे पनि होइन भनेर किन भनेको ?

उसले एकचोटी मेरो अन्तर्वार्ता लिगोस्... अन्तर्वार्ता लिएको भोलिपल्ट उसले पत्रकारिता छोड्ने गराउन सक्छु।
त्यति खुबी छ मसँग।

03/08/2026

हर्क साम्पाङ सिधा कुरा जनतासँग कार्यक्रममा
डाक्टर प्रेम सिंह भन्दै
हुनुहुन्छ कि....

हर्क साम्पङ कोशी प्रदेशको लागि दुःख हुँदैछन्
हर्क साम्पाङले राई लिम्बुको बीचमा आगो लगाउने काम गरिरहेको छन्।
हर्क साम्पाङ नेता होइनन् गिटी ठेकदार हुन्

डाक्टर प्रेम सिंह को भनाइसँग सहमत हुनुहुन्छ?

03/08/2026

प्रचण्डको भिडियो भाइरल भएको रहेछ।

युट्युबरको प्रश्न😁😁😁

तपाईँ कहिले काङ्ग्रेस तिर तपाईँ कहिले एमाले तिर लाग्नुहुन्छ तपाईँमा स्थिरता कहिले आउँछ ?

प्रचण्ड को जवाफ
👉 मरेपछि...
हाम्रो नेताज्यू साह्रै टेन्सनमा हुनुहुन्छ क्या हो 😁😁😁

कोरियामा इतिहास लाई यसरी संरक्षण गरिएर राखिन्छ यो ढुंगे पगोडा (स्तूप) ग्वाङ्गो-री जलाशय वरपरको खेतमा ढलेको अवस्थामा फेला...
05/07/2026

कोरियामा इतिहास लाई यसरी संरक्षण गरिएर राखिन्छ

यो ढुंगे पगोडा (स्तूप) ग्वाङ्गो-री जलाशय वरपरको खेतमा ढलेको अवस्थामा फेला परेको थियो र यसको भागहरू छरिएका थिए। यसलाई १९७८ मा उद्धार गरी पुरानो मन्दिरस्थलको अगाडि पुनःस्थापना गरिएको थियो। यसको मूल स्थान अहिलेको स्थानसँग एउटै हो वा होइन भन्ने कुरा थाहा छैन।
पगोडाको मुख्य भागका ४ वटा ढुंगाका टुक्रा तथा माथिल्लो शिखरको ढुंगा हराइसकेका छन्। हालको पगोडामा आधारमाथि एउटा मात्र मुख्य भाग रहेको छ र त्यसको माथि छानाजस्ता ५ वटा ढुंगाका टुक्रा राखिएका छन्। तर यी ५ वटा छानाका ढुंगाहरू वास्तवमै यही पगोडाका भाग हुन् कि होइनन् भन्ने पुष्टि हुन सकेको छैन।
पहिलो तल्लादेखि माथिसम्म प्रत्येक छाना-ढुंगाको चौडाइ क्रमशः १५० से.मी., १२२ से.मी., १०० से.मी., ७४ से.मी. र ७० से.मी. छ।
मूल पगोडाको उचाइ ८ मिटरभन्दा बढी रहेको अनुमान गरिएको छ, तर हालको पगोडाको उचाइ ४.३ मिटर मात्र छ। यसको निर्माण सामग्री ग्रानाइट हो र यो गोर्यो (Goryeo) कालमा निर्माण गरिएको मानिन्छ।

कोरियाको सुन्दर धानखेत
01/07/2026

कोरियाको सुन्दर धानखेत

18/06/2026

रेस्टुरेन्टमा आ*गो लाग्यो..

Address

경기도 이천시
Icheon

Website

Alerts

Be the first to know and let us send you an email when Laughing colours posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share