17/06/2026
विदेशी मन नपर्नेहरु 59%भन्दा माथी
तपाईंहरू काम गर्ने ठाउँतिर पनि यस्तो अनुभव भएको हुन सक्छ। पहिलेको तुलनामा अहिले विदेशी कर्मचारी देख्दा केही जापानी ग्राहकहरू अलि हिच्किचाउने वा असहज महसुस गर्ने गरेको देखिन्छ।
हालैको सर्वेक्षणले पनि यही संकेत गरेको छ-59% भन्दा बढी जापानीहरूले विदेशी कामदारप्रति नकारात्मक धारणा राखेको देखिएको छ।