Krishna entertainment

Krishna entertainment सबैको आफ्नै बिशेषता हुन्छ समय खराब हुन सक्छ घडि होइन

03/09/2025

Roshan Shrestha

21/08/2025
21/08/2025

शिक्षक: “पढ्नुपर्ने बेला पढ्नुपर्छ, होइन भने जीवनभर पछुताउनुपर्छ।”
विद्यार्थी: “सर, म त पछुताउनको लागि नै जीवनभरको तयारी गर्दैछु, त्यसैले पढ्दिनँ।

21/08/2025

डाक्टर: “तपाईँलाई निन्द्रा लाग्दैन?”
बिरामी: “लाग्छ डाक्टर साब, तर बिहान उठ्न मन लाग्दैन।

19/08/2025

तेजेन्द्रलाइ सबैले मजाग उदाउँछ्न तर बास्तबमा भन्नुपर्दा तेजेन्द्रको स्वर राम्रोछ।
अलि सिरियस तरिकाले गायन छेत्रमा निरन्तर लाग्नेहो भने प्रगती गर्न सक्छन तर तेजेन्द्रको बानी अल्लारे केटा केटीको जस्तो गर्ने भयर कसैले पत्याउदैन ।

12/05/2025

प्रधानमन्त्री केपी शर्मा ओली भन्नुहुन्छ:- भारत र पाकिस्तानबीच झण्डै-झण्डै हात हालाहालको स्थिति आएको थियो।हामीले संयमित हुन आग्रह गर्‍यौँ,अनि युद्ध रोकियो।

गर्मी  छ क् गर्नु तनी खान त परो नि
29/03/2025

गर्मी छ क् गर्नु तनी खान त परो नि

住所

Fukuoka-shi, Fukuoka

ウェブサイト

アラート

Krishna entertainmentがニュースとプロモを投稿した時に最初に知って当社にメールを送信する最初の人になりましょう。あなたのメールアドレスはその他の目的には使用されず、いつでもサブスクリプションを解除することができます。

共有する

カテゴリー