Sinjiko Serofero

Directions Contact the business

Sinjiko Serofero Voice of Sinji , ले ज्ञान वर्धक कुरा, वरिपरीको तातोतातो खबर प्रकाशित गरनको निमती खोलिएको हो। कृपया follow गरिदिनु हुन्छ भन्ने आशा राख्दछु।

19/10/2026

मण्डल १० बसन्त देवनद्वारा पार्टी कार्यालयमा प्रेसवार्ता !!

19/10/2026

मण्डल १० शक्ति केन्द्र प्रमुखको प्रेसवार्ता।।

16/10/2026

भारतीय जनता पार्टी जिल्ला महासचिव राजु थुलुङ ज्यूको दुई शब्द रेनबो वाटर फल्सबारे। Raju Thulung Darjeeling Bjp

16/10/2026

विधायक भरत क्षेत्रीज्यूद्वारा Rainbow waterfall सुन्दरीकरणको आश्वासन दिँदै।

समाल्बुङ ग्राम पञ्चायत अन्तर्गत  खानीखोला परिसरमा रहेको रेन्बो water falls को कालेबुङका विधायक द्वारा विधिवत उद्घाटन। उक...
16/10/2026

समाल्बुङ ग्राम पञ्चायत अन्तर्गत खानीखोला परिसरमा रहेको रेन्बो water falls को कालेबुङका विधायक द्वारा विधिवत उद्घाटन। उक्त कार्यक्रममा कालेबुङबाट उपस्थित, सभासद पाल्देन तामाङ, सभासद् विकास राई, जिल्ला महासचिव राजु थुलुङ, केटीभिका डाइरेक्टर नरेन्द्र तामाङ, साथै मण्डलदशका सम्पूर्ण टोली अनि ग्राम पञ्चायतका पद अधिकारीहरू उपस्थित थिए।

आज कालेबुङ का विधयक 42 नो समष्टि भ्रमन् मा।।।
16/10/2026

आज कालेबुङ का विधयक 42 नो समष्टि भ्रमन् मा।।।

लाते भकुण्डो टुर्नामेन्ट, याङ्री स्पोर्ट्स एसोसिएसनद्वारा आगामी २७/१९/२०२६ देखि।।।
12/10/2026

लाते भकुण्डो टुर्नामेन्ट, याङ्री स्पोर्ट्स एसोसिएसनद्वारा आगामी २७/१९/२०२६ देखि।।।

11/10/2026

मण्डल १० युवा एकाइको पक्षबाट आज पार्टी कार्यालयमा जनसमर्थन कार्यक्रम भव्यताको रुपमा पालन गरियो।।।

आकर्षक पुरस्कारको साथमा लाते भकुण्डोखेला   ज्ञाशोक का युवा संघद्वारा।।।
11/10/2026

आकर्षक पुरस्कारको साथमा लाते भकुण्डोखेला ज्ञाशोक का युवा संघद्वारा।।।

Address

Tashi Yang Bauda Gumbaa Sinji
Siliguri

Website

Alerts

Be the first to know and let us send you an email when Sinjiko Serofero posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Sinjiko Serofero:

Shortcuts

Share