Yogendra Khatiwora

Call Directions Website Contact the business

Yogendra Khatiwora News contributor dedicated to community updates, event coverage, and public interest stories..

02/10/2026

मिति: ०२/१०/२०२६
भोलि ३ अक्टोबर २०२६ का दिन हुन गइरहेको सम्माननीय पार्टी अध्यक्ष तथा सम्माननीय मुख्यमन्त्री महोदयको ऐतिहासिक रिनाक भ्रमणका साथै 'आमा सशक्तीकरण' अन्तर्गत 'आमा योजना' को चेक वितरण कार्यक्रमलाई भव्य र सभ्य रूपमा सफल बनाउनका लागि सम्पूर्ण व्यवस्था भइसकेको छ। 🤝
सबैले आ-आफ्नो जिम्मेवारी सफलतापूर्वक सम्हालिसक्नुभएको छ। यसै क्रममा वार्ड अध्यक्षद्वारा स्वयम्सेवक तथा स्वयम्सेविकाहरूलाई स्वयम्सेवक कार्ड (Volunteer Card) वितरण गरिएको छ। 💳
कार्यक्रमलाई व्यवस्थित र भव्य बनाउनका लागि रिनाक एस.के.एम. (SKM) पार्टीका उच्च पदाधिकारीगण लगायत कार्यकर्ताहरू अझै पनि निरन्तर खटिरहनुभएको छ। ❤️✊

Sikkim’s Bhupal Diyali Makes It to Top 7 of Singing Superstar Season 2Bhupal Diyali, a young singing talent from Suldung...
02/10/2026

Sikkim’s Bhupal Diyali Makes It to Top 7 of Singing Superstar Season 2
Bhupal Diyali, a young singing talent from Suldung Kamling in Soreng district has advanced to the Top 7 of Singing Superstar Season 2, earning recognition for Sikkim’s growing musical talent.
Chief Minister Prem Singh Tamang Golay has conveyed his best wishes and extended support to Diyali as he continues his journey in the singing competition.
With the next stage approaching, Diyali has appealed to people across Sikkim and viewers beyond the state to vote and support him in the competition.

02/10/2026

"मिति: ०२/१०/२०२६
आगामी ३ अक्टोबर २०२६ मा हुन गइरहेको सम्माननीय पार्टी अध्यक्ष तथा सम्माननीय मुख्यमन्त्री महोदयको ऐतिहासिक रिनाक भ्रमणका साथै 'आमा सशक्तीकरण' अन्तर्गत 'आमा योजना' को चेक वितरण कार्यक्रमलाई भव्य र सभ्य रूपमा सफल बनाउनका लागि अन्तिम चरणको तयारी तीव्र रूपमा भइरहेको छ।"

Address

DUGA PACHEYKHANI Road
Pakyong

Alerts

Be the first to know and let us send you an email when Yogendra Khatiwora posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Yogendra Khatiwora:

Shortcuts

Share