05/03/2024
page froever❤️😥
आउदै छु तिम्रो सहर अन्तिम भेट गर्नु छ,😥
तिमिले जलाएका खारानी संग कुरा गर्नु छ,😫
तिमी त खुसी होलाउ,😣हाम्रो बिछेद्न,😣ले
मलाई तिमि ले किस्ता किस्ता मा लगेका खुसिको हिसाब गर्नु छ!😣😥