Diwakar Jaldhake

Diwakar Jaldhake Whether you’re celebrating a milest

🌟 At [DRISHTY PHOTOGRAPHY-], we believe every moment tells a story. 📷🎬

With a passion for storytelling and an eye for detail, we offer top-notch photography and videography services tailored to your unique needs.

“सुन्दरता अनुहारमा मात्र होइन,आफ्नो मूल्य बुझ्ने आत्मविश्वासमा हुन्छ।”-Diwakar Jaldhake
25/08/2026

“सुन्दरता अनुहारमा मात्र होइन,
आफ्नो मूल्य बुझ्ने आत्मविश्वासमा हुन्छ।”
-Diwakar Jaldhake

 #सम्झिनुहाेस् हैफाेटाे अनि भिडियाेकाे लागि ।
25/08/2026

#सम्झिनुहाेस् है
फाेटाे अनि भिडियाेकाे लागि ।

 #समय र सम्बन्धके थाहा, भोलि घाम लाग्ला, आजको बादल नरहला,समयसँगै बदलिँदा, आफ्नै मान्छे पनि नरहला।आज मेरो मूल्य कम छ, मनल...
25/08/2026

#समय र सम्बन्ध

के थाहा, भोलि घाम लाग्ला, आजको बादल नरहला,
समयसँगै बदलिँदा, आफ्नै मान्छे पनि नरहला।

आज मेरो मूल्य कम छ, मनले चाहे किनिदेऊ,
भोलि यही मन खोज्दा, तिम्रो पहुँचमा नरहला।

आज हाँसो बाँड्न सक्छु, आजै आएर बाँडौँ,
के थाहा, भोलि ओठमा मुस्कानको बहार नरहला।

आज हात समात्न सक्छौ, समातेर साथ देऊ,
भोलि यही हात तिम्रो हात समाउने नरहला।

आज शब्दहरू सस्ता छन्, मन खोलेर बोलिदेऊ,
भोलि बोल्न खोज्दा पनि, समय त्यति उदार नरहला।

जिन्दगीको के भरोसा छ र, पलमै मोडिन सक्छ,
आज तिमी र म छौँ यहाँ, भोलि यो संसार नरहला।

-दिवाकर जलढके ।

Jaya Gurung सोनु स्याङबो तामाङ Bhakti Rai Meri Duniya Miss Ok Nilu Thapa Alina Rai Doma Sherpa Puran Manandhar Subash Bantawa Sandip Hang Kulung

25/08/2026

25/08/2026

कुमाईका नानीहरुकाे प्रस्तुती

 #सम्झनामा भाषा मान्यता दिवस, राेङ्गाे आयाेजक: सँगालाे साहित्य संस्था ।Ladum Sherpa Biran Gurung Chamling Kto सोनु स्याङ...
25/08/2026

#सम्झनामा
भाषा मान्यता दिवस, राेङ्गाे
आयाेजक: सँगालाे साहित्य संस्था ।

Ladum Sherpa Biran Gurung Chamling Kto सोनु स्याङबो तामाङ Jaya Gurung

बाटो कठिन हुँदैमा यात्रा रोकिँदैन; हिम्मत बलियो भयो भने गन्तव्य टाढा हुँदैन। शुभ प्रभात!”Alina Rai Jangmu Sherpa Rai  La...
25/08/2026

बाटो कठिन हुँदैमा यात्रा रोकिँदैन; हिम्मत बलियो भयो भने गन्तव्य टाढा हुँदैन।
शुभ प्रभात!”
Alina Rai Jangmu Sherpa Rai Ladum Sherpa Chamling Kto Biran Gurung Jaya Gurung Lokesh Moktan Sandip Hang Kulung

🏃‍♂️🏃‍♀️ JALDHAKA RUNNERS 🏃‍♀️🏃‍♂️दौड केवल गन्तव्यसम्म पुग्ने यात्रा होइन,यो स्वास्थ्य, अनुशासन, आत्मविश्वास र एकताको या...
24/08/2026

🏃‍♂️🏃‍♀️ JALDHAKA RUNNERS 🏃‍♀️🏃‍♂️

दौड केवल गन्तव्यसम्म पुग्ने यात्रा होइन,
यो स्वास्थ्य, अनुशासन, आत्मविश्वास र एकताको यात्रा हो।
Jaldhaka को नाम बोकेर, हरेक कदमसँगै नयाँ प्रेरणा र नयाँ उचाइतर्फ अघि बढ्दै।
Run Together • Stay Fit • Inspire Others


Gopal Gurung Lokesh Moktan Rajesh Gurung

खुसी“जिन्दगी छोटो छ, त्यसैले गुनासोभन्दा मुस्कान रोजौँ, चिन्ताभन्दा खुसी रोजौँ र हरेक पललाई आफ्नै तरिकाले बाँचौँ।-दिवाकर...
24/08/2026

खुसी
“जिन्दगी छोटो छ, त्यसैले गुनासोभन्दा मुस्कान रोजौँ, चिन्ताभन्दा खुसी रोजौँ र हरेक पललाई आफ्नै तरिकाले बाँचौँ।

-दिवाकर जलढके

Chamling Kto Biran Gurung Ladum Sherpa

सँगालाे साहित्य संस्था, राेङ्गाे ।Chamling Kto Ladum Sherpa Biran Gurung
24/08/2026

सँगालाे साहित्य संस्था, राेङ्गाे ।

Chamling Kto Ladum Sherpa Biran Gurung

Address

Jholung, Jaldhaka, Darjeeling
Kalimpong
734503

Website

Alerts

Be the first to know and let us send you an email when Diwakar Jaldhake posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share