Shruti€¥Sharu

Shruti€¥Sharu Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Shruti€¥Sharu, Kalimpong.

19/08/2025

Radha Krishna contest 2025
पेजलाई follow गर्नु होला।
Contestant No 11
Ryaan Rizal
Gorubathan

Last date to register: August 22, 2025, by 11:59 PM
यस Contest भाग लिन तपाईँहरूले आफ्नो नानीको फोटो दिएको नम्बरमा पठाउनुपर्नेछ।

१.नियमहरू यसप्रकार छ।
२. विजेताको चयन लाइक कमेन्ट र सेयरको आधारमा हुनेछ।
३. यदि एकजनाले एक भन्दा बेसी लाइक , कमेन्ट , सेयर गरेमा त्यो मान्य हुने छैन र त्यस प्रतियोगीलाई कमेटी हरुले छान बिन गरेर डिस्क्वालिफाई गर्न सक्छन्।।
४. रेजिस्ट्रेसन Fee ५० रुपैयाँ रहेको छ।
५. Khabar 24 पेजलाई फलो गर्न अनिवार्य छ।
६. लाइक र कमेन्टको १ पोइन्ट र सेयर को २ पोइन्ट प्राप्त हुने छ ।
७. एकभन्दा बेसी लाइक कमेन्ट सेयर गर्न पाउने छैन।
८. यस कन्टेस्टमा मात्र ५० जना नानीहरूले भाग लिन पाउनेछन्।
९. Result को घोषणा २६ तारिख हुनेछ।
१०. गत वर्ष हामीले राधाबाट एकजना र कृष्णाबाट एकजना विनर बनाएका थियौँ भने यस वर्ष Winner मात्रा एकजना हुनेछ।

21 May at Naina kumari Futsal Ground
03/06/2022

21 May at Naina kumari Futsal Ground

Address

Kalimpong

Website

Alerts

Be the first to know and let us send you an email when Shruti€¥Sharu posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share